"चण्डी पूर्णिमा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
'''चण्डी पूर्णिमा''' भगवतिको चण्डी स्वरूपको महिमा आत्मासात गर्दै मनाइने पूर्णिमा हो| यो दिनमा क्षेत्री समुदाय का धेरै घर थरको [[देवाली]] पूजा पनि हुन्छ|
 
प्रत्येक वर्ष चण्डिपूर्णि देखि आदिवासी [[राई जाति|राई]] [[लिम्बु जाति|लिम्बु]] [[याक्खा]] र [[सुनुवार जाति|सुनुवार]] जातिहरूले भव्य रूपमा किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात भूमी पूजा गरी [[चण्डी नाच]] नार्दै १ महिना सम्म मनाउने गर्छन। किरातीहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष वाली लगाउने समय [[बुद्धजयन्ती]] अर्थात चण्डिपूर्णीमामा [[उभौली]] र अन्न वाली पाकिसकेपछि खुशियाली मनाउदै [[उधौली]] (मंसिरे पूर्णिमा) विशेषरूपले खुशियाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गरेको छ| [[उभौली]] पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड वसन्तऋतुमा वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन भनि चण्डि पूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिन देखि यसलाई सास्कृतिक महोत्सवको रूपमा मनाउने पनि गरिएको छ। आदिवासी किरातीहरूको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ।
 
==सन्दर्भ सामग्रीहरू==