"धादिङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
Added river name
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २७:
{{DistrictsOfNepal}}
'''धादिङ''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्रको [[बागमती अञ्चल]]मा अवस्थित मध्य पहाडी जिल्ला हो। उत्तर हिमालय पर्वतदेखि दक्षिणको [[महाभारत पर्वत श्रृङ्खला]]सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङ प्रसिध्द [[गणेश हिमाल]]को काखमा अवस्थित छ। यस जिल्लाको विशेषता केलाउदै जाँदा राष्ट्र निर्माता पृथ्वीनारायण शाहसँग मैदीकोट, सल्यानकोट, कानाकोट जस्ता ठाउँहरूको प्रसँग जोडिएको पाइन्छ। त्यस्तै प्रसिद्ध राष्टवादी प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेको बगैँचा, पौवा, मन्दिरहरू भग्नावशेषको रूपमा भएपनि बुङकोटघाटमा अझैसम्म रहेको छ। त्रिशुली यस क्षेत्र हुदै बग्ने प्रमुख नदि हो ।
 
==जिल्लाको नामाकरण==
"https://ne.wikipedia.org/wiki/धादिङ_जिल्ला" बाट अनुप्रेषित