"गङ्गा नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५०:
{{main|गङ्गोत्री}}
[[चित्र:Bhagirathi River at Gangotri.JPG|thumb|256px|right|[[भागीरथी]] नदी, [[गङ्गोत्री]]मा]]
गङ्गा नदीको मुख्य शाखा भागीरथी हो जो कुमायूँमा हिमालयको गोमुख नामको स्थानमा गङ्गोत्री हिमतालबाट प्रवाहित हुन्छ ।<ref name="टीडीआईएल"/> गङ्गाको यस उद्गम स्थलको उचाई ३१४० मिटर छ। यहाँ गङ्गालाई समर्पित एउटा मन्दिर पनि छ। [[गङ्गोत्री]] तीर्थ, सहरबाट १९ किलोमिटर उत्तर तर्फको ३८९२ मिटर (१२,७७० फिट)को उचाईमा यो हिमतालको उद्गम छ। यो हिमताल २५ किलोमिटर लामो र ४ किलोमिटर चौडाई र लगभग ४० मिटर अग्लो छ। यसै हिमतालबाट भागीरथी एउटा सानो गुफाजस्तोगुफा जस्तो मुखमा अवतरित हुन्छ । यसको जलस्रोत ५००० मिटर उचाईमा स्थित एक बेसिन छ। यस बेसिनको मूल पश्चिमी ढलानको सन्तोपन्थको शिखरमा छ। गौमुखको बाटोमा ३६०० मिटर अग्लो चिरबासा गाउँमा विशाल गोमुख हिमतालको दर्शन हुन्छ।<ref name="गङ्गोत्री">{{cite web |url= http://210.212.78.56/50cities/gangotri/hindi/home.asp|title= गङ्गोत्री|accessmonthday=[[१४ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format= एचटीएम|publisher= उत्तराखंड सरकार|language=}}</ref> यस हिमतालमा [[नन्दा देवी]], [[कामत पर्वत]] तथा [[त्रिशुल पर्वत]]को हिउ पग्लिएर आउँदछ। यद्यपि गङ्गाको आकार लिनको लागि अनेक साना धाराहरूको योगदान छ तर ६ ठूला र त्यसको सहायक ५ साना धाराहरूको भौगोलिक र सांस्कृतिक महत्त्व धेरै छ। [[अलकनन्दा]]को सहायक नदी [[धौली]], [[विष्णु गङ्गा]] तथा [[मन्दाकिनी नदी|मन्दाकिनी]] हो । [[धौली|धौली गङ्गा]]को [[अलकनन्दा]]सँग [[विष्णु प्रयाग]]मा मिलन हुन्छ। यो १३७२ मिटरको उचाईमा अवस्थित छ। त्यसै गरी २८०५ मिटर अग्लो [[नन्द प्रयाग]]मा अलकनन्दाको [[नन्दाकिनी नदी]]सँग सङ्गम हुन्छ। यसपछि [[कर्ण प्रयाग]]मा अलकनन्दाको कर्ण गङ्गा वा पिन्डर नदीसँग सङ्गम हुन्छ। फेरी [[ऋषिकेश]]बाट १३९ किलोमिटर टाढा स्थित [[रुद्र प्रयाग]]मा अलकनन्दा [[मन्दाकिनी नदी]]सँग मिसिन्छ। यस पछि भागीरथी र अलकनन्दा १५०० फिटमा अवस्थित [[देव प्रयाग]]मा मिसिन्छ यहाँबाट यो सम्मिलित जल-धारा गङ्गा नदीको नामबाट अगाडी प्रवाहित हुन्छ। यिनै पाँच प्रयागहरूको सम्मिलित रूपलाई [[पञ्च प्रयाग]]भनिन्छ।<ref name="टीडीआईएल">{{cite web |url= http://tdil.mit.gov.in/coilnet/ignca/utrn0078.htm|title= उत्तरांचल-एक परिचय|accessmonthday=[[२८ अप्रिल]]|accessyear=[[2008]]|format= एचटीएम|publisher= टीडीआईएल|language=}}</ref> यस प्रकार २०० किलोमिटरको सागुरो पहाडी बाटो तय गरेर गङ्गा नदी [[ऋषिकेश]] हुँदै पहिलो पटक मैदानलाई [[हरिद्वार]]मा स्पर्श गर्दछ।
 
== गङ्गाको मैदान ==
"https://ne.wikipedia.org/wiki/गङ्गा_नदी" बाट अनुप्रेषित