"गङ्गा नदी" का संशोधनहरू बिचको अन्तर

सा अनुवाद गर्दै
पङ्क्ति १६७:
{{main|गङ्गाका सहायक नदीहरू}}
[[चित्र:Devprayag Bhagirathi Alaknanda.jpg|thumb|256px|right|देवप्रयागमा भागीरथी (बायाँ) र अलकनन्दा (दायाँ) मिलेर गङ्गाको निर्माण गर्दै]]
गङ्गामा उत्तर तिरबाट आएर मिसिने प्रमुख सहायक नदीहरू यमुना, रामगङ्गा, कर्णाली (घाघरा), राप्ती, गण्डक, कोसीकोशी र काक्षी हो तथा दक्षिणको पठारबाट आएर यसमा मिसिने प्रमुख नदीहरू चमबल, सोन, बेतवा, केन, दक्षिणी टोस आदि हुन। यमुना गङ्गाको सबैभन्दा प्रमुख सहायक नदी हो जुन हिमालयको बन्दरपूँछ पर्वतको आधारमा यमुनोत्री हिमखण्डबाट निस्किन्छ।<ref>{{cite web |url= http://bharat.gov.in/knowindia/rivers.php|title=भारतको बारेमा जानो|accessmonthday=[[२१ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=भारत सरकार|language=}}</ref><ref>{{cite web |url= http://bharatbhraman.agoodplace4all.com/भारत-की-प्रमुख-नदीहरू/ |title=भारतको प्रमुख नदीहरू|accessmonthday=[[२१ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=भारत भ्रमण|language=}}</ref> हिमालयको माथिल्लो भागमा यसमा टोस<ref>{{cite web |url= http://hindi.indiawaterportal.org/?q=content/उत्तराखंड-की-प्रमुख-नदीहरू |title=उत्तराखंडको प्रमुख नदीहरू|accessmonthday=[[२१ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=इंडिया वाटर पोर्टल |language=}}</ref> तथा त्यस पछि सानो हिमालयमा आएपछि यसमा गिरि र आसन नदीहरू मिसिन्छन्। चम्बल, बेतवा, शारदा र केन यमुनाको सहायक नदीहरू हुन। चम्बल इटावा नामक स्थानमा तथा बेतवा हमीरपुर नामक स्थानमा यमुनामा मिसिन्छ। [[यमुना नदी|यमुना]] [[इलाहाबाद]]मा आएपछि बायाँ दिशाबाट गङ्गा नदीमा गएर मिसिन्छ। रामगङ्गा मुख्य हिमालयको दक्षिणी भाग [[नैनीताल]] नजिकै निस्केर [[बिजनौर जिला|बिजनौर जिल्ला]] बाट बग्दै [[कन्नौज]] नजिकै गङ्गामा मिसिन्छ। कर्णाली नदी मप्सातुङ्ग नामक हिमनदीबाट निस्केर [[अयोध्या]], [[फैजाबाद]] हुँदै [[बलिया जिला|बलिया जिल्ला]]को सीमाना नजिकै गङ्गामा मिसिन्छ। यस नदीलाई पर्वतीय भागमा कर्णाली तथा मैदानी भागमा [[घाघरा]] भनिन्छ। [[गण्डक]] हिमालयबाट निस्किएर [[नेपाल]]मा शालीग्राम नामले प्रवाहित हुने यस नदी मैदानी भागमा नारायणी नदीको नामले चिनिने गरिन्छ। यो काली गण्डक र त्रिशूल नदीहरूको पानी लिएर प्रवाहित हुँदै सोनपुर नजिकै गङ्गामा मिसिन्छ। [[कोसीकोशी नदी]]को मुख्यधारा अरुण हो जुन गोसाईधामको उत्तरबाट निसिकिन्छ। [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]] नदीको बेसिनको दक्षिणबाट सर्पाकार रूपमा अरुण नदी बग्दछ जहाँ यारू नामक नदी यसमा मिसिन्छ। यसपछि [[सगरमाथा]]को [[कञ्चनजङ्घा हिमाल|कञ्चनजङ्घा]] शिखरहरूको बीचबाट बग्दै यो दक्षिण तर्फ ९० किलोमिटर बग्दछ छ जहाँ पश्चिमबाट सुनकोसीसुनकोशी नदी तथा पूर्वबाट तमोर कोसीकोशी नदी नामका नदीहरू यसमा मिसिन्छन्। यसपछि कोसीकोशी नदीको नामले यो [[चुरे|शिवालिक]] पार गदै मैदानमा अवतरित हुन्छ तथा बिहार राज्यमा बग्दै गङ्गामा मिसिन्छ। अमरकटक पहाडीबाट निस्किएर [[सोन नदी]] [[पटना]] नजिकै गङ्गामा मिसिन्छ। मध्य-प्रदेशको [[मऊ]] नजिकै जनायाब पर्वतबाट निस्किएर [[चम्बल नदी]] [[इटावा]]बाट ३८ किलोमिटरको दूरीमा यमुना नदीमा मिसिन्छ। बेतवा नदी मध्य प्रदेशमा [[भोपाल]]बाट निस्किएर उत्तर [[हमीरपुर]] नजिकै यमुनामा मिसिन्छ। भागीरथी नदीको दाहिने किनाराबाट मिसिने अनेक नदीहरूमा बाँसलई, द्वारका, मयूराक्षी, रूपनारायण, कन्सावती र रसूलपुर प्रमुख हुन। जलाङ्गी र माथा भङ्गा वा चुनिम बायाँ किनाराबाट मिसिन्छन् जुन परापूर्व कालमा गङ्गा या पद्माको शाखा नदीहरू थिए। तर यो वर्तमान समयमा गङ्गाबाट पृथक भएर वर्षाकालीन नदीहरू बन्न पुगेको छ।
 
== जीव-जन्तु ==
"https://ne.wikipedia.org/wiki/गङ्गा_नदी" बाट अनुप्रेषित