"कृति सेनन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
 
==प्रारम्भिक जीवनी र पृष्ठभूमि==
सेनोनको जन्म २७ जुलाई १९९० मा नयाँ दिल्लीमा भएको थियो । उनको बुवा राहुल सेनन एक चार्टर्ड एकाउन्टेन्ट थिए र आमा गीता सेनन [[दिल्ली विश्वविद्यालयकीविश्वविद्यालय]]की सहायक प्रोफेसर थिइन् । <ref name=oneindia>{{cite web|title=Kriti Sanon Biography|url=http://entertainment.oneindia.in/celebs/kriti-sanon/biography.html|work=One India Entertainment}}</ref> उनकी एक बहिनी छिन्, नुपुर । सेननले आफ्नो प्रारम्भिक शिक्षा दिल्ली पब्लिक स्कुलबाट गरेकी हुन भने स्नातक तह जेपी प्राविधिक संस्थानबाट गरेकी हुन ।<ref name=oneindia/>
 
==करियर==
"https://ne.wikipedia.org/wiki/कृति_सेनन" बाट अनुप्रेषित