"तामाकोशी नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
 
 
'''तामाकोशी''' नदी मध्यपूर्व नेपालको एक प्रमुख नदी हो । तामाकोशी नदी सुनकोशीको सहायक नदि मात्र नभएर यो एक , शक्तिशाली प्रमुख नदि हो जुन भोटेकोशि भन्दा दुई गुणा ठुलो छ।तामाछ। तामा कोशी नदि थुप्रै हिमनदि र हिम शिखर पग्लेर तिब्बत बाट बग्न सुरु गर्दछ।बुस्तिको रोड भेटिनु पुर्व यो नदि ७५ कि॰मि॰ फैलिएको छ।तामाकोशिको शाब्दिक अनुवाद तामाको नदि रहेको छ।यो नदिलाई दुखको नदिका नामले पनि चिनिन्छ।राजा रनबहादुर शाहको पालामा ठेउलाको महामारि फैलिएकोले ति बिरामिहरुलाई काठमाडौबाट निकालि तामाकोसि को किनारमा पठाएको र सोहि क्रममा ति लखेटिएका नेवार सहुदायका बालबच्चा त्यस रोगले मरेको हुनाले उनिहरुले गरेको विलापला‌ई सितलामाजु नाम दिेइएको थियो जसले उनिहरुको कठिन यात्रा र दुख वर्णन गर्दछ।गौरिशंखर हिमालको हिमनदिले छेरोल्पा ताल बनेको छ जसबाट यो नदि उत्पन्न भएको हो।यस नदिको पानी को गति असाध्यै उच्च छ।यस नदिको पानिको बहाबलाई ग्रेड ४-६ दिइएको छ।तामाकोसि नदि सप्तकोसिको सात मध्य एक सहाएक नदि हो। धेरै उच्च बहाब र रेपिडको कारण यो नदि कमर्सियल प्रयोग को लागि कठिन छ।कमर्सियल प्रयोग कठिन भएतापनि र्‍याफ्‍टिङ्ग र कयाकिङ्गको लागि यो नदि पनि प्रयोग हुदै आएको छ। यो नदी दोलखा , रामेछाप , सिन्धुली हुदै बग्ने नदी हो एवं नेपालको बहुप्रतिष्ठित माथिल्लो तामाकोशी जलविद्युत आयोजना ४५६ मेगा वाट बिजुली पनि यही नदीबाट निकालिने भैएको छ र यसको कार्य निर्माणाधीन छ।
यो नदी [[दोलखा जिल्ला|दोलखा]] , [[रामेछाप ]], [[सिन्धुली]] हुदै बगने नदी हो एवं नेपालको बहुप्रतिष्ठित [[माथिल्लो तामाकोशी जलविद्युत आयोजना]] ४५६<ref>[http://www.doed.gov.np/construction_license_for_generation.php Construction License for Generation, Department of Electricity Development, Nepal]</ref> मेगा वाट बिजुली पनि यही नदीबाट निकालिने भैएको छ र यसको कार्य निर्माणाधीन छ।
 
"https://ne.wikipedia.org/wiki/तामाकोशी_नदी" बाट अनुप्रेषित