"गङ्गा नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा improving
पङ्क्ति १:
{{निर्वाचित लेख उम्मेदवार}}
{{-}}
{{Geobox
|नदी
Line १२४ ⟶ १२५:
}}
 
'''गङ्गा नदी''' वा '''गंगेगङ्गे''' एसियाका[[एसिया]]का ठूला नदीहरू मध्येको एक तथा [[भारत]] र [[बङ्गलादेश]] भएर बहनेबग्ने नदी हो। करीब २५२५ किलोमिटर (१५६९ माइल) लामो यो नदी हिमालयको पश्चिमी भागमा अवस्थित भारतको [[उत्तराखण्ड]]बाट निस्किएर दक्षिणपूर्वतिर बहँदैबग्दै भारतको उत्तरी समथर भूभाग हुँदै बङ्गलादेश प्रवेश गर्छ र अन्तमा [[बंगालको खाडी|बङ्गालको खाडी]]मा गएर समुद्रमा मिल्छ।योमिसिने गर्दछ । यो नदी [[भारत]]को एउटा महत्वपूर्ण नदी तथा विश्वका सम्पूर्ण [[हिन्दू धर्म|हिन्दू]]हरूको धर्मावलम्बीहरूको आस्थाको एउटा केन्द्र हो। नदीमा बहनेबग्ने पानी लगायत अन्य वस्तुहरूको मात्राको आधारमा यो नदी विश्वकै तेस्रो स्थानमा पर्छ।|<ref name ="Kumar_Singh_Sharma">{{cite journal
| last = Kumar
| first = Rakesh
Line १४२ ⟶ १४३:
| accessdate = 2013-10-13 }}</ref>
 
गङ्गा नदीले भारतको [[उत्तराखण्ड]]मा [[हिमालय]]बाट लिएर [[बंगालको खाडी|बङ्गालको खाडी]]को [[सुन्दरवन]]सम्मको विशाल भूभागलाई सिंचितसिचाई गर्दछ। यो भारतको प्राकृतिक सम्पदा मात्र हैन, जनजनकोआम जनताको भावनात्मक आस्थाको आधार पनि हो। २,०७१ कि.मीकिलोमिटर सम्म भारत{{citation needed}} तथा [[बंगलादेश]]मा आफ्नो लामो यात्रा तय गर्दै यो सहायक नदीहरूको साथै दस लाख वर्ग किलोमीटरकिलोमिटर क्षेत्रफलको अति विशाल उपजाऊउउब्जाउ मैदानको रचना गर्छ। सामाजिक, साहित्यिक, सांस्कृतिक र आर्थिक दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण गङ्गाको यो मैदान आफ्नो घनोबाक्लो जनसङ्ख्याको कारण पनि जानिन्छ।चिनिने गर्दछ । १०० फिट (३१ मी)को अधिकतम गहिराइ{{citation needed}}गहिराई भएको यो नदी भारतमा पवित्र मानिन्छ तथा यसको उपासना माँ र देवीको रूपमा गरिन्छ। भारतीय पुराण र साहित्यमा आफ्नो सौंन्दर्यसौन्दर्य र महत्वका कारण पटक-पटक आदरका साथ वंदित गङ्गा नदीको प्रति विदेशी साहित्यमा पनि प्रशंसा र भावुकतापूर्ण वर्णन गरिएको छ।
 
यस नदीमा [[माछा]] तथा [[सर्प]]कोहरूको अनेक प्रजातिहरूप्रजाति तँ पाईछन् नै मीठागुलियो पानीकापानीको दुर्लभ [[डल्फिन]] पनि पाइन्छन्। यो [[कृषि]], [[पर्यटन]], साहसिक खेलहरू तथा उद्योगहरूको विकासमा महत्त्वपूर्ण योगदान दिन्छ तथा आफ्नो तटमा बसेका सहरहरूको जलापूर्तिजल आपूर्ति पनि गर्छ। यसको तटमा विकसित धार्मिक स्थल र तीर्थ भारतीय सामाजिक व्यवस्थाका विशेष अङ्ग हुन्। यसको माथि बनेका पुल, बाँध , नदी परियोजनाहरू भारतको बिजुली, पानी र कृषिसँग सम्बन्धित आवश्यकतालाई पूरा गर्छ। वैज्ञानिकहरू भन्छन् कि यो नदीको जलमापानीमा ब्याक्टिरियोफेज नामक [[विषाणु]] हुन्छन् जोजसले जीवाणुहरू र अन्य हानिकारक सूक्ष्मजीवहरूलाई जीवित रहन दिदैनन्। गङ्गाको यस असीमित शुद्धीकरण क्षमता र सामाजिक श्रद्धा रहेता पनि यसको प्रदूषण रोक्न सकिएको छैन । यसको पानीलाई सफा गर्ने विभिन्न प्रयत्न जारी छ र सफाईको अनेक परियोजनाको क्रममा [[नोभेम्बर]], [[सन् २००८|२००८]]मा [[भारत सरकार]]द्वारा यसलाई भारतको राष्ट्रिय नदीको रूपमा घोषणा गरिएको थियो।<ref>http://www.bihartodayonline.com/</ref>छ ।
 
== उद्गम ==
"https://ne.wikipedia.org/wiki/गङ्गा_नदी" बाट अनुप्रेषित