"रैकाको ताम्रपत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[रैका राजवंश|रैका]] राजा [[जुम्ला]]/[[दुल्लु]] बाट [[डोटी राज्य|डोटी]] आएका हुन् | यिनका ताम्रपत्रको रैका आदेश/राईका//रायका भाषा भन्ने शब्दनै '''रैकाज्यु''' भन्ने शब्द बनेको हो | यिनका देवता मस्टो गणका छन् | हाम्रो समाजमा जुम्लाबाट आएका हुन् भन्ने छ | नागी मल्ल आफ्नो जन्मथलो जुम्ला जाँदा [[अछाम जिल्ला|अछाम]] तिमल्सेना भन्ने गाउँमा बिधवा बमानीसंग सल्के भन्ने मान्यता छ | यी र यस्ता तममौ आधार प्रमाणले रैका जुम्ला /दुल्लु बाट डोटी पाल राज्य बिजयगरी बसेका हुन् | [[कत्युरी वंशज डोटी पाल राजाका ताम्रपत्र]] र रैका राजाका ताम्रपत्रमा पनि भिन्नता छ |
==डोटी रैका राजाका ताम्रपत्रमा रैका /राईका/रायका/रैकज्यु शब्द जुम्ला,दुल्लु देखि डोटी सम्मन उस्ता उस्तै==
रैका राजा जुम्ला/दुल्लु बाट डोटी आएका हुन् | यिनका ताम्रपत्रको रैका आदेश/राईका//रायका भाषा भन्ने शब्दनै रैकाज्यु भन्ने शब्द बनेको हो | यिनका देवता मस्टो गणका छन् | हाम्रो समाजमा जुम्लाबाट आएका हुन् भन्ने छ | नागी मल्ल आफ्नो जन्मथलो जुम्ला जाँदा अछाम तिमल्सेना भन्ने गाउँमा बिधवा बमानीसंग सल्के भन्ने मान्यता छ | यी र यस्ता तममौ आधार प्रमाणले रैका जुम्ला /दुल्लु बाट डोटी पाल राज्य बिजयगरी बसेका हुन् | [[कत्युरी वंशज डोटी पाल राजाका ताम्रपत्र]] र रैका राजाका ताम्रपत्रमा पनि भिन्नता छ |
 
==जुम्लाहुँदैजुम्लाबाट डोटी प्रवेशगरेका चल्ल/मल्ल/शाही/शाह रैका राजाका ताम्रपत्र र अभिलेखहरुकोअभिलेखहरूको उतार==
(सिजा[[सिंजा]] ,दुल्लु , कुमाऊगढवाल[[कुमाउँ]] [[गढवाल]] र डोटी )
==१.१— =नागराजको अभिलेख===
गढवाल,बाराहाट ([[उत्तरकाशी]]) मा प्राप्त एउटा बुद्धमूर्तिको पादपीठमा अङ्कित भएको यो अभिलेख नागराजको भन्ने भनाई छ । यो मूर्तिलाई आजकाल दत्तात्रेयका नामले पूजिन्छ ।
अभिलेख
'''चम् —वो नगरजइ —थुव— प'''
यसको नेपाली अनुवाद
'''भट्टारक नागराज मुनिको (कृति) हुँन्छभन्ने हुन्छ
 
==२.१—दुल्लु=दुल्लु भँडेलवाडाको एउटा शिलास्तम्भमा अङ्कित जितारि मल्लको स्तम्भलेख===
;क) अभिलेखको पाठ:
(१)ॐ मणिपद्मे हूँ
(२)ॐ स्वस्ति श्रीशाके
Line १८ ⟶ १७:
(४) १३ श्री जनका पुत्र
(५)अजितमल्लदेवका मा
(६) र्हतीको विजयस्तम्भ ःविजयस्तम्भः
;ख) जितारी मल्लको [[पादुकास्थान]] शिलालेख अभिलेखको पाठ:
(१) ॐ सत्बुध
(२)श्री अजीतम
Line २७ ⟶ २६:
(६) शाके १२२१ (वि.स.१३५६ )
 
===राजा रिपुमल्लका अभिलेखहरुअभिलेखहरू===
३.१—रिपु मल्लको लुम्बिनी मायादेवीको मन्दिरको दक्षिणमा रहेको शिलास्तम्मभ
“श्रीरिपुमल्लाश्चिरंजयतु ः“श्रीरिपुमल्लाश्चिरंजयतुः (२) संग्राम (म) ल्ल ःल्लः म (हाराज) जय ःजयः । “
नेपाली अनुवाद —यस अभिलेखले राजा रिपुमल्ल पछि उनका छोरा राज मल्ल राजा भएको पाईन्छ ।
३.२— ===सिंजाको पुर्वचौकी खोलाको पश्चिम सेरानामक स्थानमा विशाल हाँत्ती जस्तो ठाडो शिलालेख===
 
“लोकनाथ पदध्यनलघु रत्नत्रयाभिधा (त्मिका) लिखिता रिपुमल्लेन विद्यासवोर्थ साधनी“
वर्णनवर्णनः ः— रिपुमल्लले सवोर्थ धर्म, अर्थ, काम र मोक्षसबै साधन हुने “रत्नत्रय“ (वुद्ध,धर्म र संघ) को बारे लेखेको चर्चा गरिएको छ ।
३.३ —=== कपिलवस्तुमा प्राप्त रिपुमल्लको शिलालेख===
 
ॐ मणिपदमे हुँ ।। श्रीरिपुमल्लश्चिरंजयतु १२३४
==कुमाउ बालेश्वर मन्दिरको अभिलेख <ref name=" प्रो.ढुण्डिराज भण्डारी "> नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, पेज १४६ </ref>==
 
* शाके सम्वत.११४५ तथा वि.स.१२८० मा क्राचल्ल देवले कुमाऊ बालेश्परबालेश्वर मन्दिरमा रहेको ताम्रपत्र अनुसार कुमाऊको राज्यमा विजय गरेको कुरा उल्लेख रहेको छ । यस ताम्रपत्रमा
* परम भट्टारक महाराजाधिराज '''श्रीमान क्राचल्लदेव नरपतिले'''
*'''आफू राजा भएको सोहैसोह्रै वर्षमा कार्तिकेयपुरका राजालाई नष्टग'''रि
*'''वहाँ आफनो अधिकार स्थापित गरे''' को कुरा लेखिएको पाईन्छ ।
 
Line ४७ ⟶ ४९:
*यस ताम्रपत्रलेखनमा क्राचल्लले आफुलाई “परमसौगात“ अर्थात बुद्धका परम उपासक भन्ने विशेषणले विभुषित रुपमा आदर र श्रद्धा राख्दथे भन्ने तथ्य स्पष्ट हुन्छ ।
 
==राजाअशोक=राजा अशोक चल्लका बुद्धगयामाबोध गयामा प्राप्त अशोक चल्लका अभिलेख===
*— बुद्धगयाका[[गया|बोध गया]]का अशोक चल्ल काचल्लका दुई वटा अभिलेख —
*“श्रीमल्लरुवणसेनस्यातीतराज्य स.५१ भाद्रदिन २९“ र
*“श्रीमल्लक्ष्मणसेनदेवपादानामतीतराज्य स.७४ वैशाषवदि १२ गरौ“
*”निखिलमहीपालजनकेत्यादिनिजनिखिलप्रशस्तिसमलड्कृतसपादलक्षशिखरि खसदेशराजाधिराजश्रीमदशोकचल्ल ”
व्याख्या:— ः— राजाहरुमाराजाहरूमा श्रेष्ठ इत्यादि आफनाआफ्ना समस्त प्रशस्तिले विभुषित सवालाख पर्वत खसदेसका[[खस]]देसका राजाधिराज श्रीमान अशोक चल्ल भन्ने वाक्याँस अंकित भएकाले अशोक चल्लको राज्य एक तर्फ विशाल रहेको ऐतिहाँसिक प्रमाण पाईन्छ ।
व्याख्या ः—:— बुद्धगयामा गरेको धार्मीक कार्यकोवर्णन तिब्बती वंशावलीमा पनि उल्लेख छ ।
*अशोक चल्लको वुद्धगयामाप्राप्त भएका अशोकचल्लका अभिलेखलाई धनबज्राचार्यले वि.स.१३१२ भाद्र २९ र वि.स.१३३५ वैशाख कृष्णद्धादसी वृहस्पतिवार मानेकाछन । टुचीले क्राचल्लको समय सन १२२३ (वि.स.१२८०) र अशोक चल्लको समय सन १२५१—१२७४ ई.(वि.स.१३०८ देखि १३३१ सम्म) मानेकाछन । आर.सी.मजदारले पनि अशोक चल्लका पालाका बुद्धगयाँका अभिलेखहरु मा लेखिएको आधारमा क्रमशः सन १२५१ र १२७४ ई (विस.१३०८ र १३३७ ) नै मानेकाछन ।
नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, पेज १४७ वाट
Line ६४ ⟶ ६६:
*दुत्खातप्रतिरोपणंहिमहतांयुक्तंनतानां पुनः ।।
 
==आदित्य मल्लको ताम्र पत्र==
==आदित्य मल्लको ताम्रपत्र उतार<ref name=" धनराजसोती "> सोतीगाउँ बझाङका धनराजसोतीका घरमा प्राप्त प्रकाशन, डा. राजाराम सुवेदीद्वारा कन्ट्रिब्यूशन्स टु नेपलिज स्टडिज भोलम २ संख्या ३ वि.स.२०४१ पृ.११७ बाट
</ref>==
आदित्यमल्लको शाके १२३८ ( वि.स.१३७३) को ताम्रपत्र
*१) ॐ स्वस्ति । श्री सेञ्जाशुभस्थाने । समुन्द्रवंशोद्भव विराटपट्टाधिष्ठित प्रतिष्ठितेष्ट देवता श्री हेव