"टाइफाइड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
}}
 
'''टाइफाइड'''लाई नेपालीमा आन्तरिक ज्वर वा म्यादी जरो (ज्वरो) पनि भनिन्छ। यो ज्वरो साल्मोनेला टाइफी प्रजातिको ब्याक्टेरियाको सङ्क्रमणका कारणले आउने गर्दछ।<ref name=Lancet2015>{{cite journal|last1=Wain|first1=J|last2=Hendriksen|first2=RS|last3=Mikoleit|first3=ML|last4=Keddy|first4=KH|last5=Ochiai|first5=RL|title=Typhoid fever.|journal=Lancet|date=21 March 2015|volume=385|issue=9973|pages=1136–45|pmid=25458731|doi=10.1016/s0140-6736(13)62708-7}}</ref> सङ्क्रमणको छदेखि तीस दिनपछि देखिने यसका लक्षणहरू मन्ददेखि गम्भीर प्रकृतिका हुने गर्दछन्।<ref name=Yellow2014/><ref name=CDC2013/> टाइफाइड लागेको बेलामा प्रायजसो बिस्तारै बढ्दै जाने खालको उच्च ज्वरो देखिने गर्दछ।<ref name=Yellow2014>{{cite book|author1=Anna E. Newton|title=CDC health information for international travel 2014 : the yellow book|date=2014|isbn=9780199948499|url=http://wwwnc.cdc.gov/travel/yellowbook/2014/chapter-3-infectious-diseases-related-to-travel/typhoid-and-paratyphoid-fever|chapter=3 Infectious Diseases Related To Travel}}</ref> त्यस्तै कमजोरी हुने, पेट दुख्ने, कब्जियत हुने तथा टाउको दुख्ने जस्ता लक्षणहरू पनि देखिने गर्दछन्।<ref name=CDC2013/><ref name=CDC2013Tech/> सामान्यतया यस्तो बेलामा पखाला लाग्दैन र बान्ता भए पनि कुनै गम्भीर लक्षण देखिँदैन।<ref name=CDC2013Tech/> टाइफाइडका केही रोगीहरूको छालामा गुलाबी रङ्गको दाग देखा पर्ने गर्दछ।<ref name=CDC2013>{{cite web|title=Typhoid Fever|url=http://www.cdc.gov/nczved/divisions/dfbmd/diseases/typhoid_fever/|website=cdc.gov|accessdate=28 March 2015|date=May 14, 2013}}</ref> गम्भीर खालको टाइफाइड लागेको बेलामा बिरामीहरू दिग्भ्रमित हुने गरेको पनि पाइन्छ। यदि टाइफाइडको बेलैमा उपचार गरिएन भने यसका लक्षणहरू केही हप्ता वा महिनौसम्म पनि देखिन सक्छन्। मानिसले कुनै लक्षणहरू नदेखाइकन पनि यो रोग शरीरमा धारण गर्न सक्छन्। यस्तो बेलामा पनि उनीहरूबाट अन्य मानिसहरूमा टाइफाइड सर्न सक्छ। टाइफाइड पाराटाइफाइड ज्वरोसँग आउने आन्द्रासम्बन्धि रोग हो।
 
==सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/टाइफाइड" बाट अनुप्रेषित