"भानुभक्त आचार्य" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ३०:
[[File:Bhanubhakta_statue.JPG |200px|right|thumb|दार्जिलिङमा रहेको भानुभक्त आचार्यको शालिक]]
अनि त्यही दिनको [[गोरखापत्र]]ले टिप्पणी पनि गर्‍योथ 'अहिलेसम्म भेट्टाएका पुस्तक र कहानीबाट मात्र स्व. कवि भानुभक्तको चित्र लेख्न कनि ट।' तर त्यसैबेला [[दार्जीलिङ्ग|दार्जिलिङ]]को चौरस्तामा भानुभक्तको मूर्ति सूर्यविक्रमहरूको सत्प्रयासाबट स्थापित गरेरै छोडियो।
ब्रहृम सम्शेर जबराले पनि कवि भानुभक्त भनेर लेखेका थिए। त्यसैबेला भानुभक्तको महत्त्वका रूपमा [[सूर्यविक्रम ज्ञवाली]]ले देखे। नेपाली साहित्यका इतिहासमा सर्वश्रेष्ठ पुरुष महाकवि देवकोटाका कलममा घोटिएर घासीसम्म बन्नपुगे। आदिकवि भानुभक्त आचार्य लिएर भाइ चन्द प्रधान उभिएकै बेला भानुभक्तको सच्चा जीवन चरित्रका रचनाकार [[पण्डित कविराज नरनाथ आचार्यकाआचार्य]]का कलममा अझ तिखारियो। उनले भानुभक्त सम्बन्धि त्यसभन्दा पहिले प्रकाशमा नआएका धेरै तथ्य र फुटकर कविताहरू प्रकाशित गराई ठूलो गुन लगाए।
'भानुभक्ताचार्यको जन्म जयन्ती यही आषाढ २९ गते मनाउनुहोस्' भनेर गोपाल पाडेले आहृवान गरेपछि २०१२ सालको [[भानुजयन्ती]] भव्यतासाथ सम्पन्न भयो। 'भानुले [[रामायण]] सिर्जना गरी नेपालीमा एकता ल्याउनुभयो।' भनी सोही दिन कवि शिरोमणि लेखनाथ सभापतिको आसनबाट गुन्जिए। उक्त दिन सरस्वती सदनमा आयोजित [[भानुजयन्ती]] समारोहमा श्री जगदम्बा कुमारीद्वारा भानुभक्तको प्रतिमा बनाइदिने वचन दिइएपछि भानुभक्त सचेत सहृदयीहरूमा व्यापक बन्दैगए।