"इन्डियन प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७०:
 
आईपीएलको अवधारणासँगै भारतीय क्रिकेटमा बलिउड पनि तानिन थालेको छ । कोलकाता नाइट राइडर्सका मालिक हुन्- बलिउड नायक शाहरूख खान, जुही चावला तथा उनका पति जय मेहता । यस्तै राजस्थान रोयल्समा बलिउड अभिनेत्री शिल्पा सेट्टी तथा उनका पति राज कुन्द्राको सहस्वामित्व छ । राजस्थान रोयल्समा इमर्जिङ मिडियाका तर्फबाट मिडिया टाइकुन रूपर्ट मर्डोकका जेठा छोरा लाच्लान मर्डोकको लगानी छ । यसैगरी किङ्ग्स इलेभन पन्जावमा नायिका प्रीति जिन्टा र व्यापारी नेस वाडियाले लगानी गरेकी छन् । आईपीएलमा बलिउड कलाकारहरूकै प्रभावका कारणले हुन सक्छ यसको ग्ल्यामर पक्ष बढी नै देखिन थालेको छ । क्रिकेटको खेल मनोरञ्जन तथा नृत्यको समागम आईपीएल हुँदै गइरहेको छ । त्यसैले बलिउड नायक अमिताभ बच्चनदेखि अमेरिकन गायिका केट पेरीसम्मलाई ल्याएर क्रिकेटमा ग्ल्यामर पस्कँदै छ ।
 
== टीम ==
 
=== वर्तमान टीम ===
{{Location map+ |भारत
|width=300|float=center|caption=Locations of the active IPL teams|places=
 
{{Location map~ |भारत |lat=18.97500|long=72.82583 |label= [[मुम्बई इन्डियन्स|मुम्बई]]|position=left}}
{{Location map~ |भारत |lat=12.9788|long=77.5996 |label= [[रोयल चैलेन्जर्स बेङ्गलोर|बेङ्गलोर]] |position=left}}
{{Location map~ |भारत |lat=28.3636|long=77.1348 |label= [[दिल्ली डेयरडेविल्स|दिल्ली]] |position=right}}
{{Location map~ |भारत |lat=30.78|long=76.69 |label= [[किङ्स एकादश पंजाब|पंजाब]] |position=left}}
{{Location map~ |भारत |lat=22.566667|long=88.36667 |label= [[कोलकाता नाइट राइडर्स|कोलकाता]] |position=left}}
{{Location map~ |भारत |lat=17.36|long=78.476|label=[[सनराइजर्स हैदराबाद|हैदराबाद]]|position=right}}
{{Location map~ |भारत |lat=18.3113|long=73.5124 |label= [[राइजिङ पुणे सुपरजायन्ट्स|पुणे]]|position=right}}
{{Location map~ |भारत |lat=22.3000|long=70.7833|label= [[गुजरात लायन्स|गुजरात]]|position=right}}
}}
 
==यो पनि हेर्नुहोस्==