"इन्डियन प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सुधार
पङ्क्ति १:
{{Wikify|date=अगस्त २०१२}}
 
{{Orphan|date=अगस्त २०१२}}
{{Infobox cricket tournament main
| tournament name = IPLइन्डियन प्रिमियर लिग
| first= [[२००८ इन्डियन प्रिमियर लिग]]
| current = [[२०१६ इन्डियन प्रिमियर लिग]]
| image = Pepsi IPL logoIpl.pngsvg
| size = 150 pixels
| image_skyline =Lucknow Montage2.JPG
| image_caption =
| image_caption = From top to bottom, left to right: [[Bara Imambara]], [[Chota Imambara]] main gate, [[Chota Imambara]], [[Rumi Darwaza]], Interior Mosque of Husainabad, Kashiram Smarak, Tomb of [[Saadat Ali Khan II|Raja Saadat Ali]], [[La Martiniere Lucknow|La Martiniere College]] and [[Ambedkar Park]].
| country = [[भारत]]
| administrator = [[:en:Board of Control for Cricket in India|भारतिय क्रिकेट नियन्त्रण बोर्ड]]
| vice-President = [[Ranjib Biswal]]
| founder & architect = [[ललित कुमार मोदी]]
| next = [[२०१७ इन्डियन प्रिमियर लिग]] <ref>{{cite news|title=IPL 2015 Team Guide To The Twenty20 Tournament|url=http://inextlive.jagran.com/ipl-2015-team-guide-to-the-twenty20-tournament-201504070026|issue=Inextlive.jagran.com}}</ref>
| tournament format = राउण्ड रोविन प्ले अफ
Line २६ ⟶ २३:
}}
 
आईपीएल(IPL) / '''इन्डियन पि्रमियर लिग।लिग''' (आईपीएल/IPL) एक महिनाभन्दा लामो अवधिसम्म हुने ट्वान्टी-ट्वान्टी क्रिकेटको यो संरचनामा विश्वका चर्चित क्रिकेट खेल प्रतियोगितामा गनिन्छ|
 
==पृष्ठभूमि==
Line ५० ⟶ ४७:
==टिम संरचनाका नियम==
 
-टिममा न्यूनतम १६ खेलाडी, एक चिकित्सक र एकजना कोच हुनुपर्छ।हुनुपर्छ ।
 
-एउटा टिममा एघारभन्दा बढी विदेशी खेलाडी राख्न नपाइने र बढीमा चार विदेशी खेलाडीले एकैपटक खेल्न पाउँछन्।पाउँछन् ।
 
-प्रत्येक टिममा कम्तीमा १४ भारतीय खेलाडी हुनैपर्छ।हुनैपर्छ ।
 
- प्रत्येक टिममा बीसीसीआईको अन्डर-२२ टिमबाट ६ खेलाडी हुनैपर्छ।
 
यस्तै खेलाडी खरीदमा खर्च गर्न पाउने सीमा पनि तोकिएको छ, यो सीमा ५० लाख डलरको छ।छ । अन्डर-२२ का खेलाडीको न्यूनतम वाषिर्क पारिश्रमिक २० हजार डलर तोकिएको छ।छ । अन्य खेलाडीका लागि ५० हजार डलर छ।छ । आईपीएलको इतिहासमा हालसम्मकै सर्वाधिक महँगा खेलाडी गौतम गम्भीर हुन्, जसलाई कोलकाता नाइट राइडर्सले चौथो संस्करणका लागि २४ लाख डलरमा खरीद गरेको थियो।थियो । यसपछि पाँचौँ संस्करणका सर्वाधिक महँगा खेलाडी रवीन्द्र जडेजा भए।भए । उनलाई खरीद गर्न चेन्नई सुपर किङ्ग्स तथा डेक्कन चार्जस्बीच हानाथाप नै भएको थियो।थियो । अन्ततः रवीन्द्रलाई २० लाख डलरमा खरीद गरेर चेन्नईले आप\mनोआपनो पोल्टामा पार्न सफल भयो।भयो ।
 
==टेलिभिजन प्रसारण अधिकार र प्रायोजन ==
 
टेलिभिजन प्रसारण अधिकारबाट आईपीएलले आप\mनोआपनो आयको मुख्य अंश प्राप्त गर्छ। सन् २००८मा सोनी टेलिभिजन र सिङ्गापुरस्थित वल्र्ड स्पोटर्स ग्रूप (डब्लुएसजी) सँग आईपीएलले सम्झौता गरेर टेलिभिजन प्रसारण अधिकारबाट पाँचदेखि दस वर्षको अवधिमा १ दशमलव ६ अर्ब अमेरिकी डलर आम्दानी गर्नेछ।गर्नेछ । यो धनराशिमध्ये ४० प्रतिशत आईपीएललाई, ५४ प्रतिशत टिमलाई तथा ६ प्रतिशत पुरस्कार राशिका रूपमा वितरण गरिनेछ।गरिनेछ । सन् २०१७ सम्म यस ढाँचाबाट धनराशि वितरण गरिनेछ भने यसपछि आईपीएलले ५० प्रतिशत, टिमले ४५ प्रतिशत र पुरस्कार राशिमा ५ प्रतिशत खर्च गरिनेछ। यस्तै आईपीएलले किङ फिसर एयरलाईन्सलाई अफिसियल अम्पायर पार्टनरका रूपमा सम्झौता गरेको छ। जसबापत आईपीएललाई भारतीय रूपियाँ १०६ करोड -दुई करोड ११ लाख डलर) थप आय हुनेछ।हुनेछ । यसबापत खेलमा अम्पायरको पोसाकका साथै थर्ड अम्पायर निर्णयक्रममा खेल मैदानको ठूलो स्त्रिmनमा किङफिसर एयरलाईन्सको ब्रान्डहरू देखिन्छन्।देखिन्छन् । सोनी र डब्लुएसजीले टेलिभिजन आईपीएलको विभिन्न मुलुकका टेलिभिजनलाई प्रसारण अधिकार पुनर्बिक्री गरेका छन्।छन् । बेलायतदेखि अमेरिका, क्यानडालगायत विश्वभरिका एक सयभन्दा बढी मुलुकमा यस प्रतियोगिताको टेलिभिजन प्रसारण हुन्छ।हुन्छ ।
 
==प्र्रायोजन तथा आर्थिक कारोबार ==
 
भारतको सबैभन्दा ठूलो प्रोपर्टी डेभलपर्सले आईपीएलको टाइटल प्रायोजन गर्न पाँच करोड डलर तिरेको छ। यस्तै मोटरसाइकल कम्पनी हिरो होन्डासँग दुई करोड २५ लाख डलर, पेप्सीसँग एक करोड २५ लाख डलर तथा वियर निर्माता तथा एयरलाईन्स कम्पनी किङफिसरसँग दुई करोड ६० लाख डलरभन्दा बढीको प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ।छ । बेलायतस्थित ब्रान्ड फाइनान्स नामक कम्पनीले सन् २०१०मा आईपीएलको मूल्य ४ दशमलव १३ अर्ब, सन् २००९मा २ दशमलव ०१ अर्ब डलर भएको बताएको थियो।थियो । तर, सन् २०११मा आईपीएलको ब्रान्ड भ्यालु घटेर ३ दशमलव ६७ अर्ब डलर भएको कम्पनीले सार्वजनिक गरेको छ।छ । आईपीएलको झन्डै आठ दर्जनभन्दा बढी आधिकारिक प्रायोजनको सहमति भएको छ भने स्वीस घडी कम्पनी ब्यान्डेलियरले आईपीएलका लागि आधिकारिक घडी निर्माण गर्ने पनि भएको छ।छ । पछिल्ला त्थ्याङ्कहरूमा आईपीएलका टिमहरूको नाफा सम्बन्धमा केही विरोधाभास देखिएका छन्।छन् । यसमध्ये केहीले आईपीएलका चार टिममात्र नाफा कमाउन सक्षम भएको बताएका छन् भने द टाइम्सले प्रायः सबै टिमले नाफा कमाइरहेको जानकारी दिएको छ।छ । एक अनुमानअनुसार सहभागी टिमहरूमध्ये पनि सबैभन्दा कमको ब्रान्ड भ्यालु नै झन्डै चार करोड डलर भएको बताइन्छ।बताइन्छ ।
 
==क्रिकेट, राजनीति र बलिउड ==
 
क्रिकेट भारतमा सबैभन्दा लोकपि्रय खेल भएकै कारणले हुन सक्छ यसको प्रभाव सबै क्षेत्रमा देखिन्छ। नाम र दाम कमाउने सजिलो उपायका रूपमा क्रिकेटलाई उपयोग गर्छन् भारतीय राजनीतिज्ञ।राजनीतिज्ञ । भारतीय क्रिकेट संस्थामा नेताहरूको जमघट भएकै हुन्छ।हुन्छ । यस्तै आईपीएलका वर्तमान अध्यक्ष राजीव शुक्ला सांसद हुन्।हुन् । यस्तै, आईपीएलमा कोची टिमको भ्रष्टाचार विवादमा राष्ट्रसङ्घमा समेत काम गरिसकेको भारतका केन्द्रीय राज्यमन्त्री शशी थरुरले पदबाटै हात धुनुपर्‍यो।धुनुपर्‍यो । यस्तै विभिन्न पटक केन्द्रीय मन्त्री भइसकेका शरद पवारको क्रिकेट पावर पनि राम्रै छ।छ ।
 
आईपीएलको अवधारणासँगै भारतीय क्रिकेटमा बलिउड पनि तानिन थालेको छ।छ । कोलकाता नाइट राइडर्सका मालिक हुन्- बलिउड नायक शाहरूख खान, जुही चावला तथा उनका पति जय मेहता।मेहता । यस्तै राजस्थान रोयल्समा बलिउड अभिनेत्री शिल्पा सेट्टी तथा उनका पति राज कुन्द्राको सहस्वामित्व छ।छ । राजस्थान रोयल्समा इमर्जिङ मिडियाका तर्फबाट मिडिया टाइकुन रूपर्ट मर्डोकका जेठा छोरा लाच्लान मर्डोकको लगानी छ।छ । यसैगरी किङ्ग्स इलेभन पन्जावमा नायिका प्रीति जिन्टा र व्यापारी नेस वाडियाले लगानी गरेकी छन्।छन् । आईपीएलमा बलिउड कलाकारहरूकै प्रभावका कारणले हुन सक्छ यसको ग्ल्यामर पक्ष बढी नै देखिन थालेको छ।छ । क्रिकेटको खेल मनोरञ्जन तथा नृत्यको समागम आईपीएल हुँदै गइरहेको छ।छ । त्यसैले बलिउड नायक अमिताभ बच्चनदेखि अमेरिकन गायिका केट पेरीसम्मलाई ल्याएर क्रिकेटमा ग्ल्यामर पस्कँदै छ|
 
आईपीएलको अवधारणासँगै भारतीय क्रिकेटमा बलिउड पनि तानिन थालेको छ। कोलकाता नाइट राइडर्सका मालिक हुन्- बलिउड नायक शाहरूख खान, जुही चावला तथा उनका पति जय मेहता। यस्तै राजस्थान रोयल्समा बलिउड अभिनेत्री शिल्पा सेट्टी तथा उनका पति राज कुन्द्राको सहस्वामित्व छ। राजस्थान रोयल्समा इमर्जिङ मिडियाका तर्फबाट मिडिया टाइकुन रूपर्ट मर्डोकका जेठा छोरा लाच्लान मर्डोकको लगानी छ। यसैगरी किङ्ग्स इलेभन पन्जावमा नायिका प्रीति जिन्टा र व्यापारी नेस वाडियाले लगानी गरेकी छन्। आईपीएलमा बलिउड कलाकारहरूकै प्रभावका कारणले हुन सक्छ यसको ग्ल्यामर पक्ष बढी नै देखिन थालेको छ। क्रिकेटको खेल मनोरञ्जन तथा नृत्यको समागम आईपीएल हुँदै गइरहेको छ। त्यसैले बलिउड नायक अमिताभ बच्चनदेखि अमेरिकन गायिका केट पेरीसम्मलाई ल्याएर क्रिकेटमा ग्ल्यामर पस्कँदै छ|
==यो पनि हेर्नुहोस्==
[[नेपाल प्रिमियर लिग]]
Line ८४ ⟶ ८२:
[[श्रेणी:खेलकूद]]
[[श्रेणी:क्रिकेट]]
[[श्रेणी:इन्डियन प्रिमियर लिग]]