"ला लिगा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
 
'''ला लिगा''' संसारका सबभन्दा लोकप्रिय पेशागत फुटबल लिग मध्येको एक हो ।
यो स्पेनको घरेलुु सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिग हो ।
==इतिहास==
यश लिग सर्वप्रथम सन् १९२९ साल देखि सुरु भएको हो।त्यस कारण यश लिगको पहिलो सिजन [[१९२९ ला लिगा|१९२९]] हो।
जुन लिग [[एफसी बार्सिलोना]]ले जित्न सफल भएको थियो|
==टिम विवरण==
 
===क्लब संख्या===
{{stub}}
यश लिगमा हाल जम्मा २० टिमहरू मात्र सहभागी हुन्छन् ।तर विभिन्न समयमा टिमको संख्या घटबढ भएको छ।जस्तै :-
{|
|-
|width="20"| 
|valign="top"|
* 1929–1934: १० क्लबहरू
* 1934–1941: १२ क्लबहरू
* 1941–1950: १४ क्लबहरू
* 1950–1971: १६ क्लबहरू
* 1971–1987: १८ क्लबहरू
* 1987–1995: २० क्लबहरू
* 1995–1997: २२ क्लबहरू
* 1997–''वर्तमान सम्म'': २० क्लबहरू
|}
==विजेताहरू==
यस लिगमा हालसम्म विभिन्न कुल ६२ टिमहरूले सहभागी जनाइसकेको छ।तर मात्र कुल टिमले उपाधि चुमेको छ।जस अन्तर्गत सर्वाधिक रियल म्याड्रिड ले ३२ पटक र दोस्रो एफसी बार्सिलोनाले २४ पटक चुमेका छन्।
==खेलाडी रेकर्ड==
=== सर्वाधिक गोल===
{|class="wikitable sortable" style="text-align: center"
|-
!width=20|Rank
!width=45|{{tooltip|Nat|Nationality}}
!width=130|नाम
!width=300|क्लब
!width=70|सिजन
!width=70|गोल
!width=70|खेल
!width=70|औसत
|- align="center"
|1
|{{flagicon|Argentina}}
|align=left|'''[[लियोनेल मेस्सी]]
|[[एफसी बार्सिलोना]]
|2004–||314||351||{{#expr:314/351 round 1}}
|- align=center
|2
|{{flagicon|Portugal}}
|align=left|'''[[क्रिस्टियानो रोनाल्डो]]'''
|[[रियल म्याड्रिड]]
|2009–||261||237||{{#expr:261/237 round 1}}
|- align=center
|3
|{{flagicon|Spain}}
|align=left|[[टेल्मो जार्रा]]
|[[एथ्लेटिको बिल्बाओ]]
|1940–1955||251||278||{{#expr:251/278 round 1}}
|}
 
===सर्वाधिक खेल===
 
{| class="wikitable sortable" style="text-align: center"
|-
!Rank
!width=50|{{tooltip|Nat|Nationality}}
!width=150|नाम
!width=90|वर्ष/सिजन
!width=70|खेल
!width=70|गोल
|-
|1
|{{flagicon|Spain}}
|align=left|''Andoni Zubizarreta''
|१९८१–१९९८||६२२||०
|-
|2
|{{flagicon|Spain}}
|align=left|[[राउल]]
|१९९४-१०१०||५५०||२२८
|-
|3
|{{flagicon|Spain}}
|align=left|[[एउसेबीओ साक्रिस्टेन]]
|१९८३–२००२||५४३||३६
|}
 
==स्रोत==
{{ला लिगा सिजनहरू}}
{{Commonscat|La Liga}}
 
"https://ne.wikipedia.org/wiki/ला_लिगा" बाट अनुप्रेषित