"भारत" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
|image_map=India (orthographic projection).svg
|alt_map=Image of a globe centered on India, with India highlighted.
|map_caption=भारतको अधिकारमा रहेको क्षेत्र, गाढा हरियो.<br /> दावा गरेको तर अधिकारमा नरहेको क्षेत्र, हल्का हरियो ।हरियो।
|map_width=220px
|capital=[[नयाँ दिल्ली]]
पङ्क्ति ६५:
|calling_code= ९१
}}
'''भारत''' वा '''गणतन्त्र भारत''' ([[हिन्दी]]: भारत गणराज्य), पौराणिक [[जम्बुद्वीप]], [[दक्षिण एसिया|दक्षिण एसिया]]मा अवस्थित एउटा देश हो ।हो। यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो ।हो। भारतको समुन्द्र किनार ७,५१६ किलोमीटर लामो छ ।छ। भौगोलिक दृष्टिले विश्वको सातौं ठूलो र जनसँख्याको दृष्टिले दोस्रो ठूलो देश भारतको [[पश्चिम]]मा [[पाकिस्तान]], उत्तर-पूर्वमा [[जनबादी गणतन्त्र चीन|चीन]], [[नेपाल]], र [[भूटान|भुटान]] अनि पूर्वमा [[बंगलादेश]] र [[म्यानमार]] छन् ।छन्। [[हिन्द महासागर]]मा यसको दक्षिण-पश्चिममा [[मालद्वीप]], दक्षिणमा [[श्रीलंका]] र दक्षिण-पूर्वमा [[इण्डोनेशिया]] छन् ।छन्। भारत उत्तर-पश्चिममा [[अफगानिस्तान]] सँग सीमाना जोडिएको दावी गर्दछ ।गर्दछ। यसको उत्तरमा [[हिमालय]] पर्वत श्रृखला र दक्षिणमा [[हिन्द महासागर]] छन्। पूर्वमा [[बंगालको खाडी]] र पश्चिममा [[अरब सागर]] छ ।छ।
भारतमा थुप्रै ठूला नदीनालाहरू छन् ।छन्। [[गंगा नदी|गंगा]] नदी भारतको सबैभन्दा ठूलो नदी हो र [[भारतीय सभ्यता]]मा यसलाई निकै पवित्र मानिन्छ ।मानिन्छ। यस देशका अन्य ठूला नदीहरू [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]], [[यमुना नदी|यमुना]], [[गोदावरी (विकल्पहरू)|गोदावरी]], [[कावेरी]], [[कृष्णा]], [[चम्बल]], [[सतलज]], [[बियास]] आदि हुन् ।हुन्।
 
भारतको जनसंख्या १ अरब भन्दा बढि छ जुन [[जनबादी गणतन्त्र चीन|चीन]] पछिको विश्वको दोस्रो सबैभन्दा धेरै हो ।हो। बालिग मताधिकारको आधारमा निर्वाचन पद्धतिबाट सरकार छानिने देशहरूमध्ये सबैभन्दा बढी जनसंख्या भएको देश भएकोले भारतलाई विश्वको सबैभन्दा ठूलो [[लोकतन्त्र]] भनिन्छ ।भनिन्छ। यहाँ ३०० भन्दा धेरै भाषाहरू बोलिन्छन् ।बोलिन्छन्। भारत एक [[सिन्धु घाटी सभ्यता]]को भूमि हो। विश्वका तिन [[प्रमुख धर्म]]: [[हिन्दू धर्म|हिन्दू]], [[जैन]] तथा [[शिख]]को उत्पत्ति भारतमा भएको हो ।हो। भारत विश्वको दशौं ठूलो अर्थव्यवस्था हो, तर हालै गरेको आर्थिक प्रगतिका कारण भारत आफू विश्वमा तेस्रो अथवा चौथो ठूलो अर्थव्यवस्था भएको मान्दछ ।मान्दछ। सन् १९४७ मा [[भारतको स्वतन्त्रता संग्राम|स्वतन्त्रता]] प्राप्तिभन्दा पहिले [[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारत]]को रूपमा [[बेलायती साम्राज्य]]को प्रमुख अङ्ग भारतले विगत २० वर्षमा सार्थक प्रगति हासिल गरेको छ ।छ। उक्त प्रगति विशेषत: [[अर्थशास्त्र|आर्थिक]] र [[सैनिक]] क्षेत्रमा एक [[क्षेत्रिय शक्ति]] र [[विश्वव्यापी शक्ति]]को रूपमा देखिन थालेको छ ।छ।
 
== नामको उत्पति ==
 
भारतको दुई आधिकारिक नाम छन्- [[हिन्दी]]मा '''भारत''' र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा '''इंडिया''' (''India'')। इंडिया नामको उत्पत्ति [[सिन्धु नदी]]को [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] नाम "इंडस"(Indus) बाट भएको हो ।हो। भारत नाम, एउटा प्राचिन हिन्दु सम्राट '''[[भरत (भागवत)|भरत]]''' जुन कि [[मनु]]को वंशज [[ऋषभदेव]]को ज्येष्ठ पुत्र थिए तथा जसको कथा [[श्रीमद्भागवत् पुराण|श्रीमद्भागवत महापुराण]]मा छ,को नामबाट लिएको हो ।हो। भारत (भा + रत) शब्दको अर्थ हो '''आन्तरिक प्रकाश वा विदेक-रूपी प्रकाशमा लीन''' हो ।हो। एउटा तेस्रो नाम [[भारत|हिन्दुस्तान]] पनि छ जसको अर्थ ''हिन्द(''हिन्दू'')को भूमि'' हो जुन प्राचीन कालमा ऋषिहरू द्वारा दिएको थियो ।थियो। प्राचिन कालमा यो कमै चलनमा थियो कालान्तरमा यो [[अरब]]/[[इरान|ईरान]] मा धेरै प्रचलित भयो ।भयो। भारतमा यो नाम [[मुगल]]काल देखिनै धेरै प्रचलित भयो यद्यपि यसको समकालीन उपयोग कम र प्रायः उत्तर भारतको लागि हुन्छ ।हुन्छ। यस अतिरिक्त भारतवर्षलाई वैदिक कालदेखिनै [[आर्यावर्त]] "जम्बूद्वीप" र "अजनाभदेश"को नामबाट पनि जानिन्छ ।जानिन्छ। धेरै पहिला यो देश 'सुनको चरा' नामले पनि जानिन्थ्यो ।जानिन्थ्यो।
 
== इतिहास ==
भारतमा पहिलो मानव बसोबास ९००० वर्ष पहिले भएको विश्वास गरिएको छ ।छ। यो नै पछि गएर [[सिन्धु घाँटीको सभ्यता]]मा विकसित भयो, जुन २६०० ई.पू. र १९०० ई.पू.को बीचमा विकसित अवस्थामा थियो ।थियो। लगभग १६०० ईसापूर्वमा [[आर्य]] भारत आए र उत्तर भारतीय क्षेत्रमा [[वैदिक सभ्यता]]को सूत्रपात गरे ।गरे। यस सभ्यताको स्रोत वेद र पुराण हुन् ।हुन्। यो परम्परा कयौं सताब्दी वर्ष पुरानो छ ।छ। यही समय दक्षिण भारतमा द्रविड सभ्यताको विकास भएको हो ।हो। दुबै जातिले एक अर्काको राम्रो पक्ष अपनाउँदै भारतमा एक मिश्रित संस्कृतिको निर्माण गरे ।५औंगरे।५औं शताब्दी ईशापूर्व पछि कैयौं स्वतन्त्र राज्य बने। उत्तरमा [[मौर्य राजवंश]], जिसमा बौद्ध महाराजा [[अशोक]] सम्मिलित थिए,ले भारतको सांस्कृतिक पटलमा उल्लेखनीय छाप छोडे। १८० ईसवीको सुरूदेखि, [[मध्य एसिया]]बाट कयौं आक्रमण भए, जसको परिणामस्वरूप उत्तरी भारतीय उपमहाद्वीपमा [[यूनानी]], [[शक]], [[पार्थी]] तथा अन्त्यमा [[कुषाण]] राज्य स्थापित भए ।भए। तेस्रो शताब्दी पछिको समय, जुन बेला भारतमा [[गुप्त साम्राज्य|गुप्त वंश]]को शासन थियो, भारतको "स्वर्णिम काल" मानिन्छ ।मानिन्छ।
 
[[चित्र:Sanchi2.jpg|thumb|270px| तेस्रो शताब्दीमा [[सम्राट अशोक]]द्वारा बनाईएको [[मध्य प्रदेश]]मा अवस्थित [[साँचीको स्तूप]] ]]
 
दक्षिण भारतमा भिन्न-भिन्न समयकालमा कयौं राजवंश [[चालुक्य]], [[चेर]], [[चोल]], [[पल्लव]] तथा [[पांड्य]] स्थापित भए ।भए। [[प्राचीन भारतीय विज्ञान तथा प्रविधि|विज्ञान]], [[भारतीय कला|कला]], [[भारतीय साहित्य|साहित्य]], [[भारतीय गणित|गणित]], [[खगोल शास्त्र]], [[प्राचीन प्राविधिक]], [[धर्म]], तथा [[दर्शनशास्त्र|दर्शन]] यीनै राजाहरूको शासनकालमा विकशित भए ।भए। १२औं शताब्दीको प्रारंभमा, भारतमा [[इस्लामी आक्रमण]] पश्चात, उत्तरी तथा मध्य भारतका अधिकांश भाग [[दिल्ली सल्तनत]]को शासनाधीन भयो र पछि, अधिकांश उपमहाद्वीप [[मुगल]] वंशको अधीनमा गयो ।गयो। दक्षिण भारतमा [[विजयनगर साम्राज्य]] शक्तिशाली भएर उदायो ।उदायो। तर, विशेषतः तुलनात्मक रूपमा, संरक्षित दक्षिणमा अनेक राज्य बाँकी रहे अथवा अस्तित्वमा आए ।आए। १७औं शताब्दीको मध्यकालमा [[पोर्चुगल]],नेदरल्याण्ड्स|नेदरल्याण्ड]], [[फ्रान्स]], [[बेलायत]] सहित अनेकौं युरोपेली देशहरू, जो भारतसँग व्यापार गर्न इच्छुक थिए, उनिहरूले देशको शासकिय अराजकताको लाभ उठाए ।उठाए। बेलायत अरू युरोपेली देशहरूलाई उछिन्न सफल भएर [[१८४०]] सम्म लगभग संपूर्ण देशमा शासन गर्न सफल भयो ।भयो। [[१८५७]]मा ब्रिटिश इस्ट इंडिया कम्पनीका विरुद्ध असफल विद्रोह भयो, जुन [[भारतीय स्वतन्त्रताको प्रथम संग्राम]] बाट चिनिन्छ, पछि भारतको अधिकांश भाग सीधै [[अङ्ग्रेजी शासन]]को प्रशासनिक नियन्त्रणमा आयो ।आयो।
 
[[चित्र:Wheel of Konark, Orissa, India.JPG|thumb|270px| कोणार्क चक्र - १३औं शताब्दीमा बनेको उडीसाको सूर्य मन्दिरमा स्थित, यो संसारको सबैभन्दा प्रसिद्घ ऐतिहासिक स्थानहरू मध्येमा एक हो।]]
 
बीसौं शताब्दीको सुरूमा एक लामो समय सम्म स्वतन्त्रताको लागि विशाल अहिंसावादी संघर्ष चल्यो, जसको नेतृत्व [[चन्द्रशेखर आजाद]], [[सरदार भगत सिंह]], [[सुख देव]], [[राज्गुरु]], नेताजी [[सुभाषचन्द्र बोस|सुवासचन्द्र बोस]] आदिले, जो आधिकारिक रूपमा आधुनिक भारतका राष्ट्रपिताबाट संबोधित गरिन्छन्,ले गरे ।गरे। यो संघर्ष [[१५ अगस्ट]], [[१९४७]]मा सफल भयो जब भारतले [[अङ्ग्रेजी शासन]]बाट पूर्णतः स्वतन्त्रता प्राप्त गर्‍यो। त्यस पछि [[२६ जनवरी]], [[१९५०]]मा भारत एक [[गणतन्त्र|गणराज्य]] बन्यो ।बन्यो। एक बहुजातीय तथा बहुधर्मिक राष्ट्र भएको कारण भारत समय-समयमा [[साम्प्रदायिक]] तथा जातीय द्वेषको शिकार हुने गर्दछ। क्षेत्रीय तथा जातीय असंतोष र विद्रोह पनि देशका अलग-अलग भागमा भैरहन्छन् ।भैरहन्छन्। तर यसको [[धर्मनिरपेक्षता]] तथा प्रजातन्त्रिक ब्यबस्था केवल १९७५-७७ मा, जब तत्कालीन प्रधानमन्त्री [[ईन्दिरा गान्धी|इन्दिरा गान्धी]]ले [[संकटकाल]]को घोषणा गरिन्, बाहेक अटुट रहीरहेको छ ।छ। भारतका छिमेकी राष्ट्रहरूको साथ थुप्रै सीमा विवादहरू छन् ।छन्। यसै कारण यसले बेला बेलामा युद्धको पनि सामना गर्नु परेको छ ।छ। सन १९६२ मा [[जनबादी गणतन्त्र चीन|चीन]] संग, तथा सन १९४७, १९६५, १९७१ एवम् १९९९ मा [[पाकिस्तान]] सँग युद्धहरू भैसकेको छ ।छ। भारत [[असंलग्न आन्दोलन]] तथा [[संयुक्त राष्ट्र संघ]]को संस्थापक सदस्य देशहरू मध्येमा एक हो ।हो। सन १९७४ मा भारतले आफ्नो पहिलो [[परमाणु परीक्षण]] गर्‍यो ।गर्‍यो। त्यसपछि सन १९९८ मा ५ अरू परीक्षणहरू गर्यो ।गर्यो। सन १९९० को दशकमा गरेको आर्थिक उदारीकरणको कारण आज भारत द्रुत गतिमा विकाश गर्ने राष्ट्रहरूको सुचीमा गनिन्छ ।गनिन्छ।
 
== हावापानी तथा भौगोलिक अवस्था ==
[[चित्र:Yumthanghimalayas.jpg|thumb|270px|हिमालयले उत्तरमा जम्मू तथा काश्मीर देखि पूर्वमा अरुणाचल प्रदेश सम्म भारतको उत्तरी सीमानाको रूपमा काम गर्दछ।]]
 
भारतको धेरैजसो उत्तरी तथा उत्तरपश्चिमी प्रातन्हरू हिमालयको पहाडी भागमा पर्दछ ।पर्दछ। बाँकी उत्तरी, मध्य र पूर्वी भारत गङ्गाको उर्वर मैदानों बाट बनेको छ ।छ। भारतको पश्चिममा थार मरुभूमी छ जुन [[पाकिस्तान]]सम्म फैलिएको छ ।छ। दक्षिण भारत लगभग सम्पूर्ण रूपले डेक्कन पठारले ओगटेको छ ।छ। यो पठार पूर्वी घाट र पश्चिमी घाटको बीचमा अवस्थित छ ।छ। भारतमा थुप्रै महत्वपूर्ण तथा ठूला नदीहरू छन् जस्तै : गंगा, ब्रह्मपुत्र, यमुना, गोदावरी र कृष्णा। यी नदीहरूका कारण उत्तर भारतको भूमि कृषिको लागि उर्वर छ ।छ। भारतको भौगोलिक बनावटको विविधता सँगै यसको हावापानीमा पनि निकै भिन्नता छ ।छ। दक्षिणमा तटीय तथा गर्मी हावापानी छ भने उत्तरमा ठण्डा हावापानी छ। पूर्वमा अधिक वर्षा हुन्छ भने पश्चिममा सुख्खा मरूभूमी छ ।छ। भारतमा वर्षा मुख्य रूपले मानसून हवाको कारणले हुन्छ ।हुन्छ।
 
== भारतका प्रदेश र तिनका राजधानी ==
 
भारतमा २९ प्रान्त तथा ६ केन्द्र शासित संघीय राज्य क्षेत्र यसप्रकार रहेका छन् ।छन्।
;प्रदेश तथा प्रादेशिक राजधानी (कोष्टकमा राजधानीको नाम)
{|
पङ्क्ति १४२:
* दिल्ली; [[नयाँ दिल्ली]]
|}
† चंडीगढ एउटा केंद्रशासित प्रदेश र [[पञ्जाब (भारत)|पंजाब]] र [[हरियाणा]] राज्यहरूको प्रादेशिक राजधानी दुबै हो ।हो।
 
== राष्ट्रिय गीत तथा राष्ट्रिय गान ==
 
भारतको राष्ट्रिय गीत [[जन गण मन]] गुरुदेव [[रवीन्द्रनाथ टेगोर|रवीन्द्रनाथ ठाकुर]] द्वारा लेखिएको हो भने राष्ट्रिय गान [[वन्दे मातरम]] [[बंकिम चन्द्र चटर्जी|बंकिम चंद्र चटर्जी]] द्वारा लेखिएको हो ।हो।
 
== भारतमा बोलिने भाषाहरू ==
भाषाको सन्दर्भमा भारत विश्वको समृद्ध देशहरू मध्ये एक हो ।हो। यहाँ मुख्य रूपमा बोलीने भाषाहरू यसप्रकार रहेका छन :
{{Div col|4}}
* [[संस्कृत]]
"https://ne.wikipedia.org/wiki/भारत" बाट अनुप्रेषित