"पारिजात फूल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: यस बिरुवाको जातीय नाम (वैज्ञानिक) निक्टान्थस (Nyctanthus) अर्थात् निशा...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
यस बिरुवाको जातीय नाम (वैज्ञानिक) निक्टान्थस (Nyctanthus) अर्थात् निशा–पुष्प हो। यो जाई परिवारको वनस्पति हो, तर यसको पात भने कमलो र मुलायम नभई झण्डै खाक्सी जस्तै खस्रो हुन्छ। पारिजात फूलका बारे पनि रोचक पौराणिक कथाहरू सुन्न पाइन्छ। यसको सुगन्ध र रातको महकलाई लिएर कतैकतै यस फूललाई रातकी रानी पनि भन्ने चलन छ।
 
|image = Flower & flower buds I IMG 2257.jpg
 
 
== ==
"https://ne.wikipedia.org/wiki/पारिजात_फूल" बाट अनुप्रेषित