"डन्डिफोर" का संशोधनहरू बिचको अन्तर

→‎उपचार र बचाउ: लिङ्क थप भयो
सा (रोबोट: थप्दै {{Commonscat|Acne}})
(→‎उपचार र बचाउ: लिङ्क थप भयो)
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
अनुहारमा रातभरि मोइस्चराइजर लगाएर राख्नुहुन्न। चिकित्साशास्त्री का अनुसार, कहिले पनि डन्डिफोरको पिप बगाउनु हुन्न, नङले कोट्याउनुहुन्न। यसो गर्दा डन्डिफोरको दाग बस्न सक्छ।
 
यस्ता समस्या भएकाहरूले सधैं आपmनो सिरानको खोल र टावेल सफा राख्नुपर्ने भएकोले फोहोर टावेल र सिरानको खोलले सङ्क्रमण फैलेर एक्ने/डन्डिफोरको कारण बन्छ।महिलाहरूले मेकअप लगाएरै सुत्नुहुन्न भने कस्मेटिक ब्रसलाई समेत सफा र सङ्क्रमण मुक्त राख्नुपर्छ।डन्डिफोर एक्नेको समस्या भएकाहरूले तैलीय खानाबाट बच्नुपर्ने हुन्छ र हरियो सागसब्जी, फल सलादको सेवन बढी मात्रामा गर्नुपर्छ। यसबाट बाँच्न पानीको सेवनसमेत शरीरलाई आवश्यक भएसम्म प्रशस्त मात्रामा पानी र सफा पानी को प्रयोग गर्नुपर्छ।
{{Commonscat|Acne}}
 

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/562880" बाट अनुप्रेषित