→उपचार र बचाउ: लिङ्क थप भयो
सा रोबोट: थप्दै {{Commonscat|Acne}} |
→उपचार र बचाउ: लिङ्क थप भयो चिनो: मोवाइल अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति २३:
अनुहारमा रातभरि मोइस्चराइजर लगाएर राख्नुहुन्न। चिकित्साशास्त्री का अनुसार, कहिले पनि डन्डिफोरको पिप बगाउनु हुन्न, नङले कोट्याउनुहुन्न। यसो गर्दा डन्डिफोरको दाग बस्न सक्छ।
यस्ता समस्या भएकाहरूले सधैं आपmनो सिरानको खोल र टावेल सफा राख्नुपर्ने भएकोले फोहोर टावेल र सिरानको खोलले सङ्क्रमण फैलेर एक्ने/डन्डिफोरको कारण बन्छ।महिलाहरूले मेकअप लगाएरै सुत्नुहुन्न भने कस्मेटिक ब्रसलाई समेत सफा र सङ्क्रमण मुक्त राख्नुपर्छ।डन्डिफोर एक्नेको समस्या भएकाहरूले तैलीय खानाबाट बच्नुपर्ने हुन्छ र हरियो सागसब्जी, फल सलादको सेवन बढी मात्रामा गर्नुपर्छ। यसबाट बाँच्न पानीको सेवनसमेत शरीरलाई आवश्यक भएसम्म प्रशस्त मात्रामा पानी र सफा पानी को प्रयोग गर्नुपर्छ।
{{Commonscat|Acne}}
|