"सत्य युग" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{हिन्दूत्व}}<br>
'''सत्य युग''' मानव को पहिलो स्वर्ण युग थियो। [[हिन्दू धर्म]]का अनुसार धर्मका चारवटा चरण (पाउ)हरु हुन्छन्:-
 
#[[दया]]
#[[सत्य]]
#[[पवित्रता]]
#[[तप]]
सत्य युगमा धर्मका उपरोक्त चारवटै पाउहरु कायम रहेका थिए तर सत्य युगको समाप्ती सँगै धर्मको एक पाउ टुटेको प्रमाण गरिएको छ। सत्य युगको समाप्ती पछि [[त्रेता युग]]को सुरुवात भएको थियो।
{{stub}}
[[category:हिन्दू धर्म]]
[[category:दर्शन]]
[[category:समय]]
"https://ne.wikipedia.org/wiki/सत्य_युग" बाट अनुप्रेषित