"दधिचि" का संशोधनहरू बिचको अन्तर

सा
पङ्क्ति १५:
*बज्रको प्रयोग गरेर बृतासुरको पेट चिरेर देवराज ईन्द्र बाहिर निस्केका थिए।<ref>सुक सागर</ref> बृतासुरको पेटबाट बाहिर आएर देवराज इन्द्रले बृतासुरसँग मित्रता गाँसेका थिए। एक साल पछि बृतासुरलाई धोका दिएर देवराज ईन्द्रले बज्रको प्रयोग गरी बृतासुरको बध गरेका थिए। धोका दिएर एक ब्रह्म ज्ञानी व्याक्तिको हत्या गरेका कारण देवराज ईन्द्रलाई ब्रह्म हत्या लागेको थियो।
 
==स्रोत==
{{reflist|}}
==यो पनि हेरौँ==
{{हिन्दू धर्म}}
{{reflist|}}
[[category:पौराणीक कथा]]
[[category:पौराणिक पात्र]]
[[category:हिन्दू धर्म]]
[[category:ऋषि]]
"https://ne.wikipedia.org/wiki/दधिचि" बाट अनुप्रेषित