"बालकुमारी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १३४:
[[(५)उचित मुल्य]]
बजारशास्त्रका कारण बजारमा उही स्तरका वस्तुहरु विभिन्न उत्पादककाँ उपलब्ध हुन्छन्। जसका कारण उत्पादक र उपभोक्ताहरुबीच तीव्र प्रतिस्पर्धा हुन्छ त्यसैले ऊत्पादकले आफूलाई बजारमा टिकाईराख्न आफ्ना वस्तुका मूल्य कटौती गर्दछन्। जसका कारण उपभोक्ताले उचित मूल्यमा वस्तु तथा सेवा प्राप्त गर्न सक्छन्।
 
 
[[उत्पादनको दागि बजारशास्त्रको महत्त्व]]
 
कुनै एउटा फर्मले कुनै अर्को फर्मसंग प्रतिस्पर्धा गर्न उसले बजारशास्त्रका विभिन्न क्रियाकलापहरु र रणनीतिहरु अपनाउनु पर्ने हुन्छ। त्यसकारण कुनै पनि फर्म ऊद्योगलाई बजारशास्त्रको महत्त्व छ भन्ने कुरा निम्न बुँदामा स्पष्ट पार्न सकिन्छ।
 
[[(१)व्यवसायीक योजना गर्न]]
। उद्योगले कुनै पनि वस्तु उत्पादन गर्नु पूर्व के कति उत्पादन गर्ने भन्ने कुराको अनुमान बिक्रीको आधारमा गरिन्छ। त्यसैले बजारशास्त्रका कारण कुन वस्तु उत्पादन गर्ने कति परिमाणमा उत्पादन गर्ने भन्ने बारेमा योजना बनाउने र निर्णय गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दछ। त्यसैले बजारशास्त्र क्रियाकलापले योजना बनाउन सहयोग गर्छ भन्न सकिन्छ।
 
[[(२)विनिमयको विकास]]
बजारशास्त्रको क्रियाकलापको क्रममा यसलाई सफल पार्न विभिन्न संस्था तथा व्यक्तिबीच निरन्तर विनिमय भईरहेको हुन्छ। उत्पादक तथा फर्मले सही मूल्यमा सही तरीकाबाट थोक तथा खुद्रा बिक्रेतालाई वस्तु उपलब्ध गराईरहेको हुन्छ। जसका कारण उनीहरुबीच विनिमयको विकास भईरहेको हुन्छ।
 
[[(३)नाफामा बृद्धि]]
बजारशास्त्र क्रियाकलापमा वृद्धि हुँदा फर्मको नाफा पनि स्वत बृद्धि हुन्छ। बजारशास्त्रका क्रियाकलापहरु जस्तै: विज्ञापन, व्यक्तिगत विक्री प्रचार, जनसम्पर्क जस्ता क्रियाकलापहरुले मागमा बृद्धि गराउँछ।
 
[[(४)समाजसंग सम्बन्ध]]
बजारशास्त्र क्रियाकलाप गर्ने क्रममा ऊत्पादनका प्रतिनिधि हरु प्रत्यक्ष रुपमा समाजसम्म पुग्दछन्। जसका कारण समाजका व्यक्तिहरुले वस्तु तथा सेवाका बारेमा आफ्ना भावनाहरु राख्न पाउँछन्
र जसका कारण उत्पादक र समाजबीचको सम्बन्ध स्थापित हुन्छन्।
 
[[समाजका लागि बजारशासात्रको महत्व]]
!
बजारशास्त्रको महत्व समाजको लागि त्यतिकै महत्वपूर्ण रहेको छ। बजारशास्त्र क्रियाकलाप भने सामुहिक क्रियाकलाप हो। यसले समाजका बिभिन्न भागलाई केन्द्रीत गर्दछ। जसलाई निम्न रुपमा स्पष्ट पार्न सकिन्छ।
 
[[(१)रोजगारी प्रदान गर्दछ]]
बजारशास्त्र क्रियाकलापले बजारमा बेरोजगारी सिर्जना गर्दछ। वस्तुको बिक्री वितरण गर्ने क्रममा ढुवानी , खुद्रा बिक्री , थोक बिक्री , भण्डारण , विज्ञापन , सञ्चार क्रियाकलापहरु मानव संसाधन विना सम्भव हुँदैन त्यसैले बजारशास्त्रका कारण समाजमा पर्याप्त रोजगारीको सिर्जना हुन्छ।
 
[[(२)मन्दिबाट सुरक्षा]]
बजारमा माग भन्दा उत्पादित सामान बढी हुन गयो भने अर्थात उत्पादन गरेको सामानलाई विक्री वितरण गर्न सकिएन भने समाजमा मन्दिको अवस्था सिर्जना हुन सक्छ। बजारशास्त्रका कारण उत्पादित सामानलाई निरन्तर रुपमा बिक्री वितरण गर्न सकिन्छ। माग पूर्वानुमान पनि गर्न सकिन्छ। जसबाट आर्थिक मन्दि आउन पाँईदैन।
 
[[(३)राष्ट्रीय आयमा बृद्धि]]
बजारशास्त्र क्रियाकलापका कारण बिक्रीमा बृद्धि हुन्छ जसका कारण राजस्वमा पनि वृद्धि हुन्छ वढी नाफा कमाउँदा उत्पादकहरुले कर पनि बढी तिर्नुपर्ने हुन्छ जसबाट राष्ट्रीय आयमा वृद्धि हुन्छ।
"https://ne.wikipedia.org/wiki/बालकुमारी" बाट अनुप्रेषित