"उदजन" का संशोधनहरू बिचको अन्तर

सा bot: removed {{link FA}}, now given by wikidata.
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox हाइड्रोजन}}
हाइड्रोजन, जसको मुल नाम उदजन थियो, एउटा रासायनिक[[रसायनिक तत्व]] तत्त्वहो हो। उदजन [[आवर्त सारणी]]को सबैभन्दा पहिलो तत्व हो जो सबैभन्दा हल्का पनि हुन्छ। ब्रह्माण्डमा (पृथ्वीमा होइन) यो सबैभन्दा प्रचुर मात्रामा पाइन्छ। ताराहरू तथा सूर्यको अधिकांश द्रव्यमान हाइड्रोजनले बनाएको छ। यसको एउटा परमाणुमा एउटा [[प्राणु]] (प्रोटोन), एउटा [[विद्युदणु]] हुन्छ। यस प्रकार यो सबैभन्दा सरल परमाणु पनि हो।
प्रकृतिमा यो द्विआणविक ग्यासका रूपमा पाइन्छ जो वायुमण्डलका बाह्य परतको मुख्य संघटक हो। हालमा यसलाई वाहनहरूका ईंधनका रूपमा प्रयोग गर्नका लागि शोध कार्य भइरहेकाछ्न्।
== प्रयोगशालामा हाइड्रोजन बनाउने तरिका ==
"https://ne.wikipedia.org/wiki/उदजन" बाट अनुप्रेषित