"बालकुमारी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा Reverted 1 edit by Brotoya56 (talk) identified as vandalism to last revision by 36.253.254.180. (TW)
पङ्क्ति ७४:
|blank_name =
|blank_info =
|website = [ http://www.Twitter.com/bodh_123]
|footnotes =
}}
'''बालकुमारी''' [[नुवाकोट जिल्ला]]मा पर्ने एक गाउँ विकास समिति हो। यस ठाउँलाई कमेरेगाउँको नामले पनि चिनिन्छ । यस गाविसको सुरुवात भ्याङ्ले भन्ने स्थान बाट सुरु हुन्छ । यो स्थान वडा नं १ मा पर्छ । यो एक तादी खोलाको किनारमा रहेको ठाउँ हो यस स्थानमा धेरै प्रकारका चिज बस्तु छन् । यहाँ बालकुमारी गा वि स कै एक महत्वपूर्ण विद्यालय छ । जसको नाम कल्याण उच्च माध्यमिक विद्यालय हो । यहाँ कक्षा १२ सम्म पढाई हुन्छ । यहाँका प्रधानाध्यापक अमृतलाल श्रेष्ठ हुन् । यस विद्यालयको स्थापना २०१७ सालमा भएको हो । त्यतै गरी २ नंबर वडा आउँछ जसलाई माझगाउँ भन्ने नामले चिनिन्छ
 
==सन्दर्भ सामग्रीहरू==
पङ्क्ति १०३:
 
 
==बजारशास्त्र कक्षा 12==
 
[[बजारशास्त्र]]
 
सामान्यतया वस्तु तथा सेवाको उत्पादन गर्ने कार्यदेखि उक्त वस्तु तथा सेवाको विक्रीवितरणलाई बजारीकरण भनिन्छ। यि सम्बन्धि अध्ययन गर्ने शास्त्रलाई बजारशास्त्र भनिन्छ। उपभोक्ताको चाहना अनुसार वस्तुको आपूर्ति सम्बन्धी योजना बनाउने,मूल्य निर्धारण गर्ने,श्रेणीकरण गर्ने,प्रवद्धन तथा बिक्री वितरण गर्ने सम्मको कार्यलाई बजारशास्त्र भनिन्छ। विशेष गरी पौराणिक अध्ययन गर्ने अवधारणाले नाफामा केन्द्रित भएर बजारशास्त्रको परिभाषा दिएको छ भने आधुनिक परिभाषाले उटभोक्ताको सन्तुष्टिलाई ध्यानमा राखेर परिभाषित गरेको पाईन्छ।
 
[[American marketing association]] का अनुसार - वस्तु र सेवा उत्पादकबाट उपभोक्ता वा प्रयोगकर्तासम्म पुर्याउने व्यापारिक क्रियाकलाप हो।
 
पिटर ड्रकरका अनुसार - ग्राहकको आवश्यकता पहिचान अनुमान र त्यसलाई सन्तुष्ट गरेर नाफाजनक विक्री र लगानीमा सन्तोषजनक उपलब्धि हासिल गर्न सकिन्छ।
 
[[बजारशास्त्रकोबजाशास्त्रको महत्त्व]]
 
बजारशास्त्र सबैका लागि महत्वपूर्ण छ। यसले उपभोक्ता, उत्पादक समाज सबैलाई फाईदा पुर्याईरहेको हुन्छ । उपभोक्ता अर्थात ग्राहकले बजारशास्त्र मार्फत विभिन्न प्रकारका वस्तु तथा सेवा प्राप्त गरी आफ्ना आवश्यकता पूरा गर्दछन् उत्पादकले वस्तु विक्री वितरण गरी मुनाफा कायम गर्छन् र समाजले नया नया वस्तुको प्रयोग पश्चात आधुनिक बाटोतिर अग्रसर हुने अवसर प्राप्त गर्दछ यसरी हेर्दा बजारशास्त्र समाज उपभोक्ता र उत्पादक दुवैका लागि महत्वपूर्ण मानिन्छ।
 
[[उपभोक्ताको लागि बजारशास्त्रको महत्त्व]]
बजारशास्त्रमा जे जति क्रियाकलापहरु गरिन्छ ति क्रियाकलापहरु उपभोक्ताका लागि नै लक्षित गरिन्छ। त्यसैले उपभोक्ताको लागि बजारशास्त्रको महत्त्वलाई निम्न बुँदामा प्रस्ट पार्न सकिन्छ।
 
[[(१)सुचना प्रदान गर्नु]]
उपभोक्ताले विशेषता, प्रयोग विधि, वस्तु उपलब्ध हुने स्थान, वस्तुको फाईदा आदि बारेमा विभिन्न माध्यमबाट सुचना प्राप्त गर्दछ। बजारशास्त्रकै कारण उल्लेखित कुरा सम्भव भएको हो। त्यसैले बजारशास्त्रले उपभोक्तालाई सूचना प्रदान गर्दछ।
 
[[(२)सन्तुष्टि प्रदान गर्नु]]
बजारशास्त्रका कारण उपभोक्ताले छनोटको सुविधा, मूल्यको तुलना, प्रतिस्पर्धी वस्तुको मूल्य जस्ता विभिन्न वस्तको बारे आफूमा भएका जिज्ञासाहरु समाधान गर्ने अवसर प्राप्त गर्दछन। जसका कारण उपभोक्ताहरुमा आत्मसन्तुस्टि वद्धि हुन्छ। त्यस्तै उनीहरुले आफुलाई आवश्यक परेको वस्तु प्राथमिकताका आधारमा खरिद गर्न सक्छ त्यसैले बजारशास्त्रका कारण उपभोक्ताहरुलाई सन्तुष्टि प्राप्त गर्दछ।
 
[[(३)छनोट सुविधा]]
बजारशास्त्रले बजारमा विभिन्न स्वाद, रड़, आकार, प्रकार, मूल्य स्तर जस्ता वस्तुहरु उपलब्ध गराउँछ। जसका कारण उपभोक्ताले आफ्नो इच्छा अनुसारका वस्तुहरु छानिछानि खरीद गर्न पाउँछन्।
 
[[(४)जीवन स्तर मा सुधार]]
बजारशास्त्रका कारण बजारमा नयाँ नयाँ वस्तुहरु उपलब्ध हुन्छन्। यस्ता नयाँ र आधुनिक वस्तुहरु उपभोक्ताले पनि प्रयोग गर्न थाल्दछन् जसका कारण उपभोक्ताको जीवन स्तरमा सुधार आउँछ। उपभोक्ताको लवाईखवाई नै जीवनस्तर मापन गर्ने आधार हो। त्यसैका कारण बजारशास्त्रले उपभोक्ताको जीवनस्तरमा सुधार ल्याउँछ।
 
[[(५)उचित मुल्य]]
बजारशास्त्रका कारण बजारमा उही स्तरका वस्तुहरु विभिन्न उत्पादककाँ उपलब्ध हुन्छन्। जसका कारण उत्पादक र उपभोक्ताहरुबीच तीव्र प्रतिस्पर्धा हुन्छ त्यसैले ऊत्पादकले आफूलाई बजारमा टिकाईराख्न आफ्ना वस्तुका मूल्य कटौती गर्दछन्। जसका कारण उपभोक्ताले उचित मूल्यमा वस्तु तथा सेवा प्राप्त गर्न सक्छन्।
"https://ne.wikipedia.org/wiki/बालकुमारी" बाट अनुप्रेषित