"तीज" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ६५:
अट्वारि व्रत :-यो पर्व विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा बस्ने दङौरा थारूहरूको समुदायमा मनाउने गरिएको छ। यो पर्वमा पुरुषहरूले व्रत बस्ने र भिमको पुजा अाराधना गर्ने गर्दछन् । अाइतबारको दिनमा मात्र मनाइने हुनाले पनि यसको नाम अट्वारि रहन गएको हो ।
 
==सन्दर्भ सामग्री सामग्रीहरू==
{{reflist}}
 
"https://ne.wikipedia.org/wiki/तीज" बाट अनुप्रेषित