"कमलाक्षी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[सल्यान जिल्ला|सल्यान]] जिल्लाको [[लक्ष्मीपुर]]मा श्री '''कमलाक्षी''' मन्दिर रहेको छ । यस स्थानमा [[सतीदेवीसतिदेवी]]को बायाँ करङ पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम योगमार्गीहरूले पूजा-आराधना गरेको मानिन्छ । एउटा पहाडको रूपमा रहेको यो मन्दिरमा करङका आकृतिहरू देखिन्छ ।
==यो पनि हेर्नुहोस्==
{{नेपालका मन्दिरहरू}}
"https://ne.wikipedia.org/wiki/कमलाक्षी" बाट अनुप्रेषित