"नेपालगन्ज उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox settlement
|settlement_type = उपमहानगरपालिका <br /> Sub-Metropolitan Municipality
|official_name = नेपालगञ्जनेपालगन्ज
|native_name = Nepalgunj
|nickname = NPJ
|image_skyline = Nepalgunj_skyline.jpg
|image_caption = नेपालगञ्जमानेपालगन्जमा रहेको बागेश्वरी मन्दिर
|image_flag =
|image_seal =
पङ्क्ति २१:
|subdivision_name3 = [[बाँके जिल्ला|बाँके]]
|subdivision_type4 = [[नेपालका शहरहरूको सूची|उपमहानगरपालिका]]
|subdivision_name4 = नेपालगञ्जनेपालगन्ज
|leader_title =
|leader_name =
पङ्क्ति ४१:
}}
 
'''नेपालगञ्जनेपालगन्ज उप महानगरपालिका''' मध्य-पश्चिमाञ्चल विकासक्षेत्रको [[भेरी अञ्चल|भेरी]] अञ्चलको [[बाँके जिल्ला|बाँके]] जिल्लामा पर्ने नेपालको एक प्रमुख शहर हो।<ref name="थप नगरपालिका">{{cite web | url=http://ujyaaloonline.com/news/38556/Nagarpalika/ | title=६१ वटा नगरपालिका र ७ वटा उपमहानगरपालिका थप (सूचीसहित) | accessdate= मंसिर १६,२०७१}}</ref><ref name="उपमहानगरपालिका">{{cite web | url=http://www.mofald.gov.np/userfiles/news_447.pdf | title=थप गरिएका उपमहानगरपालिका | work = स्थानीय विकास | publisher = नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय | accessdate= मंसिर १६,२०७१}}</ref>
<ref name="नेपालमा थप नगरपालिका ">{{cite web | url= http://www.nagariknews.com/main-story/story/28789.html | title= ६१ नगरपालिका र ७ उपमहानगरपालिका घोषणा (नाम र गाभिएका गाविससहित | accessdate मंसिर १६,२०७१}}</ref> भारतको रूपेडिया सिमाना नजिक पर्ने यो सहर दुई देश बिचको ब्यापार सम्बन्धका कारणले पनि महत्वपूर्ण छ।
 
पङ्क्ति ४९:
यो सहर संस्कृतिक र धार्मिक दृस्टिकोणले निक्कै नै विभिधतापूर्ण छ। यहाँका बासिन्दाहरू [[हिन्दू धर्म|हिन्दू]], [[मुसलमान]], बौद्ध लगायत अरू थुप्रै धर्ममा आस्था राख्दछन्। त्यस्तै, यहाँका बासिन्दाहरू विभिन्न सम्प्रदाय, जात-जाती र मूलका छन्। यो सहर नेपालको शान्तिपूर्ण बहूसांस्कृतिक सहर हो र यहाँका मानिसहरू एकआपसमा निक्कै सौहार्दपूर्ण वातावरणमा बस्दछन्।
 
तर ६३ सालमा मधेसी र पहाडियाहरू बिच दङ्गा भड्किँदा एकको मृत्यु र दर्जनौ धाईते भए। यस घटनाले पहिलोपटक नेपालगँञ्जकानेपालगन्जका बिभिन्न जात-जाती बिच शान्ति कायम छ भन्ने धारणालाई गलत बनाईदियो।
 
सहरको मध्यभाग नजीक रहेको [[बागेश्वरी मन्दिर, नेपालगञ्ज|बागेश्वरी]] मन्दिर निक्कै प्रशिद्ध हिन्दू स्मारक हो। यस मन्दिर प्राङ्गण नजीकै रहेको पोखरिको बिचमा जुङ्गे महादेवको मुर्ती रहेको छ। यस मुर्तीमा महादेवको जुङ्गा छ, जुन अनौठो कुरा हो। पर्यटकीयस्थल महेन्द्रपार्क तथा सानो चिडियाखाना र रानीतलाउको आकर्षण बोकेको नेपालगञ्जनेपालगन्ज नगरपालिकामा १० हजार ५ सय ९२ घरधुरी संख्या छ।
 
== नगर प्रशासन ==
 
विक्रम सम्बत् २०१७मा स्थापित नेपालगञ्जनेपालगन्ज नगरपालिकामा अहिलेसम्म १० नगर पिताले कार्यभार सम्हालिसकेका छन्। नगरप्रमुखको रूपमा प्रतिनिधित्व गरेकामा क्रमशः मूलचन्द्र आजाद (स्वर्गीय), कृष्णजङ्ग शाह (स्वर्गीय), गीता राणा, नेमबहादुर शाक्य (स्वर्गीय), पूर्णमान आजाद, महावीरप्रसाद गुप्ता (स्वर्गीय), सफिक अहमद सिद्धिकी (स्वर्गीय), विजयकुमार गुप्ता, धवलशम्शेर राणा र रमेश अर्याल हुनुहुन्छ।
 
== तस्बीर सङ्ग्रह ==