"राजेश हमाल" का संशोधनहरू बिचको अन्तर

सा "राजेश हमाल" लाई सुरक्षित गरियो: महत्वपूर्ण पृष्ठ भएकोले: Important article ([सम्पादन गर्ने=दर्ता नभएका प्...
सा सुधार
पङ्क्ति २०:
'''राजेश हमाल''' ({{lang-en|Rajesh Hamal}}) ({{Audio|Rajesh Hamal Audio.ogg|सुन्ने}}, जन्म: ९, जुन, १९६४ [[पाल्पा]], तानसेन, नेपाल) नेपालका एक चर्चित अभिनेता हुन् ।<ref>{{cite web|url=http://www.onlynepali.net/tag/rajesh-hamal/ |title= Rajesh Hamal|publisher= Onlynepali.net}}</ref> उनको पहिलो र सफल चलचित्र [[युगदेखि युगसम्म]] हो । उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ । राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन् । उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा [[राष्ट्रिय चलचित्र पुरस्कार (नेपाल)|राष्ट्रिय चलचित्र पुरस्कार]] (१९८८-२०१४) रहेको छ । उनलाई यसै कारण महानायक भन्ने गरिएको छ । अभिनय क्षेत्र वाहेक समाज सेवामा पनि उनको सहभागिता रहेको छ ।<ref>http://www.ekantipur.com/2015/07/01/capital/hamal-named-goodwill-ambassador-for-reconstruction/407296.html</ref>
 
==सुरुवातीशुरूवाती जीवन==
उनी एक सम्पन्न नेपाली परिवारमा जन्मिएका हुन् । उनका पिता केही समयसम्म नेपालका राजदूत थिए । राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा [[मस्को]]बाट र उच्च शिक्षा (एम ए अङ्ग्रेजी) [[भारत]]को [[पञ्जाब विश्वविद्यालय, चण्डीगढ|पञ्जाब विश्वविद्यालय]]बाट पुरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए ।
 
==अभिनय यात्रा==
सर्वप्रथम सन् १९८५मा [[भारत]]को फेसन नेट म्यागजिनमा र सन् १९८६ मा नेपालको [[काठमाडौं]]मा र्‍यापमा हिँडेर ग्ल्यामरमा प्रवेश शुरुशुरू गरेका थिए । एक वर्षमा उनले औसतऔषत १०-१२ वटा सम्म चलचित्रमाचलचित्रहरूमा उनले अभिनय गर्ने गरेका छन् भने सन् १९९४ मा उनले १६ वटा चलचित्र सम्ममा अभिनय गरेका थिए । १७० भन्दा बढी नेपाली र १ पाकिस्तानी चलचित्रमा उनले अभिनय गरेका छन् । आफूले गरेका चलचित्र मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मनपर्ने चलचित्रहरू हुन् । उनी नेपाली चलचित्रका महानायक मानिन्छन् ।
 
==व्यक्तिगत जीवन==
"https://ne.wikipedia.org/wiki/राजेश_हमाल" बाट अनुप्रेषित