"देवनागरी लिपि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''देवनागरी''' एउटा [[लिपि]] हो। यो लिपि विशेष गरेर [[दक्षिण एसिया]]मा प्रयोग हुन्छ।हुन्छ । यो लिपि देब्रे देखि दायाँतर्फ लेखिन्छ।लेखिन्छ । यो लिपि [[संस्कृत]], [[नेपाली भाषा|नेपाली]], [[नेपाल भाषा|नेवारी]], [[हिन्दी]], [[मराठी भाषा|मराठी]], [[भोजपुरी भाषा|भोजपुरी]], [[मैथिली भाषा|मैथिली]], [[पाली भाषा|पाली]], [[रोमानी भाषा|रोमानी]] आदि [[भाषा]]हरू लेख्नमा प्रयोग भएको पाइन्छ।पाइन्छ ।
[[चित्र:Rigveda MS2097.jpg|right|thumb|300px|देवनागरीमा लिखित ऋग्वेदको पाण्डुलिपि]]
[[चित्र:Devnagari used in Melbourne Australia.jpg|thumb|देवनागरी लिपीचा जाहिरातीत वापर - [[मेलबर्न]] [[अष्ट्रेलिया|ऑस्ट्रेलिया]] येथे .]]
'''देवनागरी''' एक लिपि हो जसमा अनेक [[भारत|भारतीय]] [[भाषा|भाषाहरू]] तथा नेपाली भाषाहरू लेखिन्छन्।लेखिन्छन् । [[संस्कृत]], [[पालि]], [[हिन्दी]], [[मराठी]], [[कहरूकणीकंकणी भाषा|कंकणी]], [[सिन्धी भाषा|सिन्धी]], [[कश्मीरी भाषा|कश्मीरी]], [[नेपाली]], [[तामाङ भाषा|तामाङ]], [[गढवाली भाषा|गढवाली]], [[बोडो भाषा|बोडो]], [[अंगिका भाषा|अंगिका]], [[मगही]], [[भोजपुरी भाषा|भोजपुरी]], [[मैथिली भाषा|मैथिली]], [[संथाली]] आदि भाषाहरू देवनागरीमा लेखिन्छ।लेखिन्छ । यसका अतिरिक्त केही स्थितिहरूमा गुजराती, पंजाबी, [[बिष्णुपुरिया मणिपुरी]], [[रोमानी]] र उर्दू भाषाहरू पनि देवनागरीमा लेखिन्छन्।लेखिन्छन् ।
 
अधिकतर भाषाहरू झैं देवनागरी पनि देब्रेबाट दाहिने लेखिन्छ।लेखिन्छ । प्रत्येक शब्दमाथिबाट एउटा रेखा खिंचिन्छ (केहि वर्णहरूको माथिबाट रेखा हुँदैन) यसलाई शिरोरेखा भनिन्छ।भनिन्छ । यसको विकास [[ब्राह्मी लिपि]]बाट भएको हो।हो । यो एक [[ध्वन्यात्मक]] लिपि हो जो प्रचलित लिपिहरू (रोमन, अरबी, चीनी आदि)मा सबभन्दा अधिक वैज्ञानिक छ।छ । योभन्दा वैज्ञानिक र व्यापक लिपि शायद केवल [[आइपीए]] लिपि हो।हो । भारतका धेरै लिपिहरू देवनागरीसित धेरै मिल्दा -जुल्दा छन् , जस्तै- बांग्ला, गुजराती, गुरूमुखी आदि।आदि । कम्प्यूटर प्रोग्रामहरूको सहायताबाट भारतीय लिपिहरूलाई परस्परमा परिवर्तन गर्न धेरै सजिलो भएकोछ।भएकोछ ।
[[चित्र:Varanasi Transparente.png|right|thumb|300px|वाराणसीमा देवनागरी लिपिमा लेखेको विज्ञापन]]
भारतीय भाषाहरूका कुनै पनि शब्द या ध्वनिलाई देवनागरी लिपिमा जस्ताको तस्तै लेख्न सकिन्छ र फेरि लेखिएको पाठलाई लगभग 'जस्ताको तस्तै' उच्चारण गर्न सकिन्छ, जो कि [[रोमन लिपि]] र अन्य धेरै लिपिहरूमा सम्भव छैन, जब सम्म कि त्यसको केही खास मानकीकरण गरिंदैन, जस्तै [[आइट्रांस]] या [[आइएएसटी]]
 
यसमा कुल ५२ अक्षर छन् , जसमा १४ स्वर र ३८ व्यंजन छन्।छन् । अक्षरहरूको क्रम व्यवस्था (विन्यास) पनि धेरै नैं वैज्ञानिक छ।छ । स्वर-व्यंजन, कोमल-कठोर, अल्पप्राण-महाप्राण, अनुनासिक्य-अन्तस्थ-उष्म इत्यादि वर्गीकरण पनि वैज्ञानिक छन्।छन् । एउटा मत अनुसार देवनगर (काशी)मा प्रचलनको कारण यसको नाम देवनागरी भएको हो।हो ।
 
भारत तथा एसियाका अनेक लिपिहरूको संकेत देवनागरीबाट अलग छ (उर्दूलाई छोडेर),मा उच्चारण व वर्ण-क्रम आदि देवनागरी कै समान छन् -- किन कि ती सबै [[ब्राह्मी लिपि]]बाट उत्पन्न भएकाहुन्।भएकाहुन् । यसकारण यी लिपिहरूलाई परस्पर सजिलैसित लिप्यन्तरित गर्न सकिन्छ। देवनागरी लेखनको दृष्टिबाट सरल, सौन्दर्यको दृष्टिबाट सुन्दर र वाचनको दृष्टिबाट सुपाठ्य छ।छ ।
 
जस प्रकार [[भारतीय अंक|भारतीय अंकहरू]]लाई तिनको वैज्ञानिकताको कारण विश्वले सहर्ष स्वीकार गरेकोछ त्यसैगरि देवनागरी पनि आफ्नो वैज्ञानिकताको कारण नैं एक दिन विश्वनागरी बन्नेछ।बन्नेछ ।
[[File:PublicTransportinMumbaiTicketUsingDevnagari.jpg|thumb|देवनागरीमा टिकट]]
 
== भाषाविज्ञानको दृष्टिबाट देवनागरी ==
{{ब्राह्मी}}
[[भाषाविज्ञान|भाषावैज्ञानिक]] दृष्टिबाट देवनागरी लिपि अक्षरात्मक (सिलेबिक) लिपि मानिन्छ।मानिन्छ । लिपिको विकाससोपानहरूको दृष्टिबाट "[[चित्रलिपि|चित्रात्मक]]", "भावात्मक" र "चित्रात्मक" लिपिहरूको अनंतर "[[अक्षरात्मक लिपि|अक्षरात्मक]]" स्तरको लिपिहरूको विकास मानिन्छ।मानिन्छ । पाश्चात्य र अनेक भारतीय भाषाविज्ञानविज्ञहरू्को मतबाट लिपिको अक्षरात्मक अवस्थाकोपछि अल्फाबेटिक (वर्णात्मक) अवस्थाको विकास भयो।भयो । सबभन्दा विकसित अवस्था मानिएकोछ ध्वन्यात्मक (फोनेटिक) लिपिलाई। "देवनागरी"लाई अक्षरात्मक यसकारण भनिन्छ कि यसका वर्ण- अक्षर (सिलेबिल) छन्- स्वर पनि र व्यंजन पनि।पनि "क", "ख" आदि व्यंजन सस्वर छन्- अकारयुक्त छन्।छन् । ती केवल ध्वनिहरू छैनन् अपितु सस्वर अक्षर छन्।छन् । अत: ग्रीक, रोमन आदि वर्णमालाहरू छन्।छन् । परन्तु यहाँ यो ध्यान राख्नु पर्ने कुरा छ कि भारतको "ब्राह्मी" या "भारती" वर्णमालाको ध्वनिहरूमा व्यंजनहरूको "[[पाणिनि]]"ले वर्णसमाम्नाय के १४ सूत्रहरूमा जो स्वरूप परिचय दिएकाछं- त्यसको विषयमा "[[पंतजलि]]" (द्वितीय शती ई.पू.)ले यो स्पष्ट गरेकाछ्न् कि व्यंजनहरूमा संनियोजित "अकार" स्वरको उपयोग केवल उच्चारणको उद्देश्यबाट छ।छ । त्यो तत्वत: वर्ण होइन।होइन । यस दृष्टिबाट विचार गर्दै '''भन्न सकिन्छ कि यस लिपिको वर्णमाला तत्वत: ध्वन्यात्मक छ, अक्षरात्मक छैन।छैन ।''' लिपिहरू हुन्छन् । बन्छन् । बनाइन्छन् । देवनागरी स्वार्जित लिपि हो । रोमन बनेको लिपि हो । थाई बनाइएको लिपि हो । देवनागरी लिपि नादबाट जन्मियो । नाद धुन हो । ब्रह्म भनेको पनि त्यही नाद हो । अर्थात् आफ्नो शरीरको धुन आफैंले सुन्नु । त्यसैमा रमाउनु नाद ब्रह्म हो । नादबाट शब्द बन्छ । नटेश्वर [[शिव]]ले त्यसै गरे । शिव नादबाट १४ कोटी (थरी) का शब्द निस्किए– अ, इ, उ, ण, ऋ, लृ क आदि । यी निस्किएका शब्द नै शब्द ब्रह्म हुन् । ध्यानस्थले सुन्ने शब्द तिनै हुन् । यी नाद र शब्दहरूलाई एकसाथ झंकारित गर्ने अक्षर ॐ हो । त्यसैले ॐ आफैंमा नाद ब्रह्म हो । शब्द ब्रह्म हो । मान्त्रिक एवं तान्त्रिकहरूको चिन्तनमा नाद र शब्दले गति दिन्छ । ॐले गतिलाई झंकरित गर्ने तागत दिन्छ । यस अर्थमा ॐ ब्रह्म ऊर्जा तान्ने एकल नाद हो । शब्द हो । [[ऋग्वेद]]को पहिलो मण्डल त्यसै भन्छ । शिवले निकालेका १४ कोटीका शब्दमा क्रमबद्धता छ । फोनिक्स छ । संकेत (नोटेसन) छ । संगीत छ । धड्कन (दभवत) छ । अनि नाचको ताल छ । अर्थात् शब्द, गीत, संगीत, संकेत, धुन, धड्कन, नाच, ताल आदि सबै १४ कोटीकै अक्षरमा गुम्फित छन् । त्यसैबाट बन्छन् । त्यही नमिले ताल भंग हुन्छ । शब्द भंग हुन्छ । लय भंग हुन्छ । क्रम भंग हुन्छ । यी कुरालाई हृदयंगम गरी पाणिनीले शिव प्रदत्त शब्द ब्रह्मलाई लयबद्ध गरे । चारवटा संयुक्त स्वर पनि राखे । अनि १८ कोटीका स्वर अक्षर पारी लयबद्ध गरिएका अक्षरहरूका नाम हो, बाह्रखरी । अर्थात् शब्दहरूको ध्वनिको प्रस्तुति बैखरी हो । बैखरी ऋग्वेद (१०–२५) को शब्दमा वाक शक्तिकै अभिव्यक्ति हो । बोलीचालीमा बाह्रखरी भयो । शास्त्रीय शब्द बैखरी हो । त्यही नाद मासिए अर्थ लाग्छ त ? नाद ब्रह्मवाला भन्छन्– लाग्दैन । लाग्यो भने देवनागरीको मूल जरो टुट्छ । उनीहरूको विचारमा अर्थ गर्नेले त भाव ब्रह्मका कुरा गर्छन् । मानसिक कुरा । काल्पनिक कुरा । त्यसैमा मक्ख पर्छन् । सापेक्ष अर्थ लगाउँछन् । यसो हुँदा देवनागरीको मूल सुक्छ । अर्थको अनर्थ लाग्छ । देवनागरी लिपिको प्रयोग भएका वैदिक वाङ्मय बचाउन पुर्खाले षट्कोण (सरस्वती कोण) को एउटा कोणमा शिक्षा राखे । पुख्र्यौली शब्दमा शिक्षा नै व्याकरण हो । वैदिक वाङ्मयको अर्थान्तर हुन नदिन तान्त्रिक र मान्त्रिकहरूले यो चिन्तनको विस्तार गरे । उनीहरूले भने– मानव शरीरमा ७२ हजार ऊर्जावाहक नाडी छन् । तिनका सन्धि हुन्छन् । मर्मस्थान हुन्छन् । चक्र हुन्छन् । दुई नाडीका ऊर्जा जोडिएको ठाउँ सन्धि हो । तीन नाडीको ऊर्जा जोडिएको ठाउँ मर्मस्थान हो । तीनभन्दा बढी नाडीहरूको ऊर्जा मिल्ने ६ वटा ठाउँको नाम चक्र हो । चक्र भनेको ऊर्जा सञ्चालन केन्द्र हो । योनि क्षेत्रमा मूलाधार चक्र हुन्छ । पेट क्षेत्रमा स्वाधिष्ठान चक्र । छाती क्षेत्रमा मणिपुर चक्र । घाँटी क्षेत्रमा अनाहत चक्र । आँखीभांै क्षेत्रमा आज्ञा चक्र । तालु क्षेत्रमा सहश्र चक्र । प्रत्येक चक्रको आआफ्नै मूल ध्वनि हुन्छ । त्यहाँ भएका अरू नाडीले त्यही ध्वनि पछ्याउँछन् । मूलाधारको ध्वनिमा चिपचिप गर्ने नाद हुन्छ । स्वाधिपठानमा चञ्च गर्ने । मणिपुरमा घन्ट ध्वनि हुन्छ । अनाहतमा बाँसुरी नाद वा ध्वनि हुन्छ । आज्ञा चक्रमा हं अं, क्षं, ॐ नाद हुन्छ । सहश्र चक्रमा ज्ञानको स्फुरण हुन्छ । नाद हराउंँछ । देवनागरीको मूल जरो नै हराउँछ ।<ref name= "कान्तिपुर"> [http://kantipur.ekantipur.com/news/2016-08-30/20160830092444.html# व्याकरणीय अपराध : मूलै सुक्छ कि ?]</ref>
 
===जरो जोडिएको बाह्रखरी===
पङ्क्ति ४१:
 
== लिपि ==
देवनागरीमा १२ [[स्वर]] र ३४ [[व्यंजन]] छन्।छन् । शून्य या एक या अधिक व्यंजनहरू र एक स्वरको मेलबाट एक [[अक्षर]] बन्दछ।
 
=== '''स्वर''' ===
पङ्क्ति ७२:
|}
 
संस्कृतमा '''ऐ''' दुई स्वरहरूको युग्म हुन्छ र "अ-इ" या "आ-इ"झैं बोलिन्छ।यस्तै प्रकार '''औ''' "अ-उ" या "आ-उ" झैं बोलिन्छ।बोलिन्छ ।
 
यसका अतिरिक्त नेपाली र संस्कृतमा निम्न वर्णाक्षर पनि स्वर मानिन्छन् :