"मत्स्य अवतार" का संशोधनहरू बिचको अन्तर

==प्रार्थना==
<font cooler= "green">
हे प्रभु! हे गुण निधान! जति मैले यो संसारमा चिजहरू देख्छु तपाईंले त्यो सबैलाई एकै छिनमा नास गर्न सक्नु हुन्छ । तपाईंबाट नै यो सृष्ठीको शृजना भएको हो । तपाईं नै यसको पालन गर्नु हुन्छ । तपाईं एक अदृश्य शक्तीको रूपमा व्याप्त हुनुहुन्छ । यो संसार तपाईंको शरीर हो, [[चन्द्रमा]] र [[सूर्य]] तपाईंका नेत्रहरू हुन्, यो वायू तपाईंको स्वाँस हो । मेघहरू तपाईंका केश हुन् । तपाईंको लिला ठूला ठुला [[नारद]], [[वशिष्ठ ऋषि|वशिष्ठ]], कश्यप दुर्बाशा,आदी तपश्वी ऋषि मुनीहरू [[ईन्द्रइन्द्र]], बरुण, [[ब्रह्मा]], आदी देवतागणहरूले त थाहा पाउन सक्दैनन् भने म एक सामान्य मर्त्य चोलाको मनुष्यलाई के थाहा हुनु मैले तपाईंको लिला थाहा न पाएर जो आफ्नो घमण्डीपना देखाएँ त्यसमा मलाई क्षमा गर्नु होस् । म मात्र नभएर यो सारा जगत नै तपाईंको दाश हो । मेरो भक्ती ठूलो थियो जसले गर्दा तपाईंले म माथी कृपा गरेर दर्शन दिनु भयो म धन्य हुँ जसको दर्शनको लागि यो सारा जगत नै तडपीरहेको छ उनको मैले सहजै दर्शन पाएँ र सेवा तथा प्रार्थना गर्न पाएँ । जसको बल वायू समान छ, जसको पानीको जस्तै मधुरता र सूर्य समान तेज छ । जसमा फूल समान कोमलता र विजुली झैँ चमक छ । जसको मेघको समान वाणी छ जो चराचर जगतको सृष्टी कर्ता, पालन कर्ता र संहार कर्ता हो उन प्रमेश्वरलाई मेरे बारम्बार प्रार्थना छ ।
</font>
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/561319" बाट अनुप्रेषित