"मत्स्य अवतार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
[[File:Brooklyn_Museum_-_One_of_Set_of_Nine_Watercolors_showing_Indians_in_Different_Professions_-_6.jpg|200px|thumb|भगवान बिष्णुको मत्स्य रूप]]
'''मत्श्य''' [[हिन्दू धर्म|हिन्दू]] धर्म अनुसार भगवान श्री विष्णुको[[विष्णु]]को अवतार मध्यको प्रथम अवतार हो।हो । मत्स्यावतारमा भगवान बिष्णुले माँछोकोमाँछाको रूप लिएका थिए।
==मत्स्यावतार बर्णन==
[[ File:The_fish_avatara_of_Vishnu_saves_Manu_during_the_great_deluge.jpg|200px|thumb|भगवान मत्स्य भक्तहरूको उद्धार गर्दै]]
 
हिन्दू धर्म ग्रन्थका अनुसार प्राचिन कालमा सत्यव्रत नामका एक राजा थिए।थिए । उनी ठुला उद्धारवान र भगवानका परम भक्त थिए।थिए । एक दिन उनी कृतमाला नदीमा तर्पण गर्न लागेका थिए यसै बेला उनको हातमहातमा एक सानो माँछो[[माँछा]] आयो।आयो । माँछाले राजालाई भने "हे! महाराज यी नदीका जिव तथा ठुला माँछाहरूले मलाई खान्छन् अत: तपाईँ मेरो रक्षा गर्नु होस्।होस् ।"
माँछाको विन्ती सुनेर दयालु राजा सत्यव्रतले माँछालाई आफ्नो कमण्डलुमा राखे।राखे । केही छिनमै मत्स्य बढेर कमण्डलुमा न अटाउने भए।भए । यो देखेर उदार वादी सत्यव्रतले मत्स्यलाई एक मट्कामा राखे।राखे । केही छिन पछि मत्स्य बढेर मट्कामा पनि न अटाउने भए।भए । यो देखेर राजाले पुन: मत्स्यलाई एक तलाउमा राखे।राखे । केही छिनमै मत्स्य तलाउमा पनि न अटाउने भए।भए । अन्तमा राजा सत्यव्रतले हार मानी मत्स्यलाई समुद्रमा छोड्ने निधो गरे।गरे । यो देखेर मत्स्यले "महाराज ! समुद्रमा त झनै ठुला जलिय जिवहरू छन् तिनले मलाई खाई दिन्छन् मलाई समुद्रमा न छोड्नुहोस्" भनि विन्ती गरे।गरे । मत्स्यको यो मधुर वाणी सुनेर राजा मोहित भए राजाले भगवानको लिला हो भन्ने थाह पाए।पाए । राजाले हात जोरेर भगवान मत्यको प्रार्थना गर्न लागे।लागे ।
 
==प्रार्थना==
<font cooler= "green">
 
हे प्रभु! हे गुण निधान! जति मैले यो संसारमा चिजहरू देख्छु तपाईलेतपाईंले त्यो सबैलाई एकै छिनमा नास गर्न सक्नु हुन्छ।हुन्छ तपाईबाटनै। तपाईंबाट नै यो सृष्ठीको शृजना भएको हो।हो । तपाईँतपाईं नै यसको पालन गर्नु हुन्छ।हुन्छ तपाईँ। तपाईं एक अदृश्य शक्तीको रूपमा व्याप्त हुनुहुन्छ।हुनुहुन्छ । यो संसार तपाईँकोतपाईंको शरीर हो, चन्द्र[[चन्द्रमा]]सुर्य[[सूर्य]] तपाईँकातपाईंका नेत्रहरू हुन्, यो वायू तपाईँकोतपाईंको स्वाँस हो।हो । मेघहरू तपाईँकातपाईंका केश हुन्।हुन् । तपाईँकोतपाईंको लिला ठूला ठुला [[नारद]], बशिष्ठ[[वशिष्ठ ऋषि|वशिष्ठ]], कश्यप दुर्बाशा,आदी तपश्वी ऋषि मुनीहरू [[ईन्द्र]], बरुण, [[ब्रह्मा]], आदी देवतागणहरूले त थाहा पाउन सक्दैनन् भने म एक सामान्य मर्त्य चोलाको मनुष्यलाई के थाहा हुनु मैले तपाईँकोतपाईंको लिला थाहा न पाएर जो आफ्नो घमण्डीपना देखाएँ त्यसमा मलाई क्षमा गर्नु होस्।होस् । म मात्र नभएर यो सारा जगत नै तपाईँकोतपाईंको दाश हो।हो । मेरो भक्ती ठूलो थियो जसले गर्दा तपाईँलेतपाईंले म माथी कृपा गरेर दर्शन दिनु भयो म धन्य हुँ जसको दर्शनको लागि यो सारा जगत नै तडपीरहेको छ उनको मैले सहजै दर्शन पाएँ र सेवा तथा प्रार्थना गर्न पाएँ।पाएँ । जसको बल वायू समान छ, जसको पानीको जस्तै मधुरता र सूर्य समान तेज छ।छ । जसमा फूल समान कोमलता र विजुली झैँ चमक छ।छ । जसको मेघको समान वाणी छ जो चराचर जगतको सृष्टी कर्ता, पालन कर्ता र संहार कर्ता हो उन प्रमेश्वरलाई मेरे बारम्बार प्रार्थना छ।छ ।
</font>
 
==भगवान मत्स्यले गरेको कामहरू==
मत्स्य भगवान सत्यव्रतको प्रार्थनाबाट खुसी भए अनि आफ्नो प्यारो भक्त सत्यव्रतलाई भन्दा भए "भक्त ! आजको सातौँ दिनमा तिनै लोक प्रलयकालको जलराशीमा डुब्ने छ।छ । त्यसबेला मेरो प्रेरणाले तपाईँतपाईं सामु एक ठूलो डुङ्गा आउने छ।छ । तपाईँलेतपाईंले सबै जिवहरू र अन्नहरूको बिज लिएर त्यसै डुङ्गामा सप्तर्षिहरूका साथमा बसेर घुम्नु आँधी र हुरीका कारण नाउ डगमगाउन लाग्ने छ।छ । त्यसै बेला म यसै माँछोको रूपमा तिमीहरूको रक्षा गरौँला।गरौँला ।" यति भनेर भगवान अन्तर्ध्यान भए।भए । न भन्दै सातौँ दिनमा सत्यव्रतको सामु सबै पृथ्वी जलमा डुब्न लाग्यो।लाग्यो । राजालाई भगवानको कुरा याद आयो उनले एक नाउ देखे।देखे । उनी बिउहरू लिएर सप्तर्षिहरूका साथ त्यसै नाउमा बसे।बसे । केही छिन पछि समुद्रमा भयंकर आँधी आयो आँधीका कारण नाउ डगमगाउन थाल्यो।थाल्यो । सप्तर्षि लगाएत राजा सत्यव्रतले भगवान मस्त्यको ध्यान गरे।गरे । त्यसैबेला समुद्रको विचमा विशाल मत्स्य रूपमा भगवान प्रगट भए नौका सवार आठै जनाले आफ्नो नाउ माँछाको सिँगमा बाँधे।त्यसपछीबाँधे । त्यसपछी भगवानले प्रलयको समुद्र बिहार गर्दै सत्यव्रतलाई ज्ञान र भक्तिका उपदेशहरू दिए।दिए । हयग्रिव नाम गरेको राक्षसले वेदहरूलाई चोरेर समुद्रमा लुकाई राखेको थियो भगवान मत्स्यले हयग्रिवलाई मारेर वेदहरूको[[वेद]]हरूको पनि उदार गर्नु भएको थियो।<ref>गिताप्रेस गोरखपुरको प्रकाशन हिन्दी पूस्तक दशावतार</ref>
==संदभ्==
{{reflist|}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/561318" बाट अनुप्रेषित