"औलो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
}}
 
'''औलो'''लाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ। यो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो। मानिस तथा अन्य केही जनावरहरूलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ।<ref name="WHO2014" /> औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन्। यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ। [[लामखुट्टे]]ले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ। औलोको राम्रोसँग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्छ।<ref name="WHO2014" /> एक पटक औलो लागेको केही समयपछि पुन दोहोरियो भने दोस्रो पटमा केही हल्का लक्षणहरू देखिन्छन्। यदि निरन्तर रूपमा औलोका कीटाणुहरूको सम्पर्कमा नरहने हो भने यो रोग लागेपछि मानव शरीरले प्राप्त गर्ने प्रतिरोध क्षमता केही महिना वा वर्षमा हराएर जान्छ।<ref name="Caraballo 2014">{{cite journal |author=Caraballo H |title=Emergency department management of mosquito-borne illness: Malaria, dengue, and west nile virus |journal=Emergency Medicine Practice |year=2014 |volume=16 |issue=5 |url=http://www.ebmedicine.net/topics.php?paction=showTopic&topic_id=405}}</ref>
 
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
 
 
[[श्रेणी:विकी स्वास्थ्य परियोजना अन्तर्गत बनाइएका लेखहरू]]
"https://ne.wikipedia.org/wiki/औलो" बाट अनुप्रेषित