"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा [[श्रेणी:विकी विमिन एडिटाथन २०१६ मा बनाइएका वा सुधारिएका ले...
पङ्क्ति ३:
'''ललितत्रिपुरसुन्दरी'''लाई नेपाली साहित्यको प्रथम स्रष्टाका रूपमा चिनिन्छ। उनी एउटी रानी, राजमाता, शासक, समाजसेवी, र स्रष्टा हुन्। उनी नेपालका राजा [[श्री ५ रणबहादुर शाह]] की कान्छी पत्नी हुन्।
==जन्म==
उनी संवत् [[सन् १८५०|१८५०]] सालमा जन्मेकी थिइन् । कुनै कुनै इतिहासकारले उनी बगाले थापाकी छोरी थिइन् भनेका छन् तर उनी कसकी छोरी हुन् भन्ने कुराको कसैले किटान गरेको पाईंदैन। बास्तबमा उनी तामाङको छोरी थिए । ललितत्रिपुरसुन्दरीले आफ्नोे जात लुकाएको थियो ।
 
==जीवन==
ललितत्रिपुरसुन्दरीको विवाह श्री ५ रणबहादुर शाहसँग [[१८६२]] साल [[फागुन २६]] गते भएको थियो। त्यतिबेला रणबहादुर शाह भर्खर कासीबाट नेपाल फर्केका थिए । यिनको बिहेका प्रसङ्गमा इतिहासकारमध्ये कसैकसैले भनेका पनि छन् "रानी ललितत्रिपुरसुन्दरीको रजस्वला नहुँदै बिहे भएको थियो र रजस्वला नहुँदै यिनका पतिको निधन भएको थियो"।