"धनञ्जय गोत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
खुलाल थापा, वयल, बुडथापा (कुँवर), बखरेल, पंगेनी,धमला (धमौली), ढाँट, डुम्रे,घोडासैनी, गौरीपिप्पली, कुकुरकाटे, ओखरेल र पकुवाल आदि थरहरू रहेका छन् । धनञ्जय गोत्रीय मरासिनीहरु रिजाल
थरसंग सम्बन्धित छन् ।'''
<big>'धनञ्जय गोत्रीय मरासिनीको चिनारी</big>
<big>काशीनाथ मरासिनी मरेङ, ८ आँपकाटे, अर्घाखाँची, हाल काठमाडौं
पङ्क्ति ४५:
२.१.५.चन्द्रमा र पृथ्वीको उत्पत्ति
 
वैज्ञानिककाअनुसार पृथ्वी र चन्द्रमाको उत्पत्ति पनि सूर्यको उत्पत्तिपछि करिब ४.५४ अर्ब वर्ष पहिले भएको अनुमान गरिएको छ । चन्द्रमा, सौर्य परिवारको पाँचौ सबैभन्दा ठूलो, पृथ्वीको एकमात्र उपग्रह हो । चन्द्रमाले २७ दिन ७ घण्टा ४३ मिनेट १ सेकेण्डमा पृथ्वीको परिक्रमा गर्दछ । यो पृथ्वीबाट ३८४,४०३ कि.मि.को दुरीमा रहेको छ । यसको परिधि १०,९१७ कि. मी. छ । चन्द्रमाको प्रकाश पृथ्वीमा आउन
१.३ मिनेट लाग्दछ । अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्टांग र एडविन आल्ड्रिनले २० जुलाई १९६९ मा अपोलो-११ नामक अन्तरिक्ष यानद्वारा सर्वप्रथम चन्द्र धरातलमा प्रथम मानव पाइला टेकेका थिए । पृथ्वी, सौर्यमण्डलको तेस्रो ठूलो ग्रह हो । पृथ्वीको परिधि ४०,०७५ कि.मी.छ । पृथ्वीले ३६५ दिन ५ घण्टा ४८ मिनेट ४५.५१ सेकेण्डमा सूर्यको एकपटक परिक्रमा गर्दछ । प्रारम्भिक अवस्थामा पृथ्वी सूर्यबाट टुक्रिएर अाउदा धुलो र ग्यासयुक्त आगोको डल्लो जस्तै तातो थियो । त्यसपछि अर्बौं वर्षसम्म पृथ्वीमा विभिन्‍‍न प्रकारका ज्वालामुखी विष्फोटन, संयोजन तथा विखण्डनका शृङ्खला सुरूभए । सूर्यबाट टुक्रिएको अर्बौं वर्षकोअन्तरालपछि पृथ्वी चिसिँदै गएपछि हावापानी तथा वातावरणमा परिवर्तन आई जीवको विकासक्रम सुरूआत भएको वैज्ञानिकहरूले बताएका छन् । सौर्यमण्डलका ग्रहमध्ये पृथ्वी, सूर्यबाट न त धेरै नजिक छ, न धेरै टाढा, न त धेरै तातो न धेरै चिसो भएकोले यस ग्रहमा मानवसहित सबै प्राणी उत्पत्ति र विकास भएको छ ।
 
 
२.१.६ जीवहरूको विकास
पङ्क्ति ६४:
 
 
३.२विभिन्‍‍न२ विभिन्‍‍न युगको गणना विधि
 
युग भनेको पूर्व निर्धारित वर्षलाई मापन गर्ने सानो इकाइ हो । एक महायुग अर्थात् ४३ लाख २० हजार वर्षको दशांसलाई चार, तीन, दुई र एकले गुणा गर्दा आउने संख्यालाई क्रमशः सत्य, त्रेता, द्वापर र कलियुगमा विभाजन गरिन्छ । वर्तमान कलियुग वि.सं. २०७३ सालसम्म ५११७ वर्ष बितिसकेको छ । कलियुगको समय सीमा ४,३२,००० वर्ष बताइएको छ भने कलियुगको समयभन्दा द्वापर, त्रेता र सत्ययुगको समय क्रमशः दुई, तीन र चार गुणा ठूलो छ । त्यसैले द्वापरयुगको समय ८,६४,००० वर्ष, त्रेतायुगको समय १२,९६,००० वर्ष र सत्ययुगको समय १७,२८,००० वर्ष निर्धारण गरिएको छ । श्रीमद्भागवत महापुराणमा मर्यादा पुरूषोत्तम भगवान् श्रीरामको राज्यकालपछि त्रेतायुग समाप्ति भई द्वापरयुग प्रारम्भ भएको र राजा परीक्षितको समयदेखि वर्तमान कलियुग प्रारम्भ भएको बताइएको छ ।
पङ्क्ति २५५:
हामीलाई गोत्र-प्रवरको आवश्यकता किन पर्दछ ? यस प्रश्नको उत्तर सजिलो छ । हामी यसको प्रयोग निरन्तर गर्दछौं । तर वास्तविकतासम्बन्धी ज्ञान छैन । कुनै पनि शुभकार्य, देवकार्य र पितृकार्य गर्दा गोत्र र प्रवरको आवश्यकता पर्दछ । जुनसुकै शुभकार्य, देवकार्य र पितृकार्य गर्दा सबैभन्दा पहिले सङ्कल्पबाट प्रारम्भ गरिन्छ । सङ्कल्प गर्दा पण्डितजीले सृष्टिकर्ता ब्रह्माजीको परार्ध, वर्तमान कल्प, मन्वन्तर, युग, चरण, अवतार, सम्वत्सर, साल, अयन, ऋतु, महिना, पक्ष, तिथि, वार, राशि नक्षेत्रसहित गोत्र र कर्ताको नाम उच्चारण गर्नुभएको हुन्छ । मानव सृष्टिको सबभन्दा श्रेष्ठ प्राणी भएकोले विशुद्ध रक्त समिश्रणमा विश्वास राख्दछ । त्यो भनेको वैवाहिक सम्बन्ध हो । हिन्दू पद्धतिमा यो पक्ष अत्यन्त महत्त्‍वपूर्ण रही आएको छ ।
हाम्रा ऋग्वेद कालदेखिका प्राचीन ऋषि-मुनिले नर नारी सुसम्बन्धकै लागि गोत्र-प्रवरसम्बन्धी विभिन्‍‍न शास्‍‍त्रको रचना गरेका छन् । वैवाहिक सम्बन्धमा हाडनातामा विवाह गर्नु हुँदैन भनिएको छ । गोत्र भनेको अति प्राचीन हाडनाता हो।तसर्थ सगोत्रीयबीच विवाह गर्नु हुँदैन । किनकि विवाह सम्बन्धमा गोत्र-प्रवरको समुचित समन्वयको अभावमा वंश बिस्तारमा दुष्परिणाम आउन सक्छ । विवाह वंश बिस्तारको प्रमुख कडी पनि हो । यहाँ वर वा कन्याको सानो भूल वा अज्ञानताले भयावह परिणाम ल्याउन सक्तछ।यसै वास्तविकतालाई ध्यानमा राखी हाम्रा पूर्वजले “मूलको पानी खानु, कुलकी छोरी विवाह गर्नु ” भन्‍ने कथन चलाएका हुन् । विशुद्ध रज-वीर्य समिश्रणले जन्मिएको सन्तानको जुन उज्ज्वल भविष्य छ त्यो सगोत्र विवाह वा अन्य जातीय विवाहबाट सम्भव हुँदैन बरू त्यसले अनिष्ट निम्त्याउन सक्तछ । यस तथ्यलाई आधुनिक वैज्ञानिकलेसमेत स्वीकार गरेका छन् । यसैकारण विवाह गर्दा गोत्र र प्रवरलाई विशेष ध्यान दिइन्छ ।
 
 
१९. गोत्र प्रणालीको वैज्ञानिक आधार
Line ३५९ ⟶ ३५८:
१३.३ गोखुङ्गाबाट पीपलथुम आगमन
 
करेचुलीबाट गोखुङ्गा गएका ठूलाचेक्मीका मरासिनीका पूर्वजहरू “वि.सं. १७९६ तिर गोखुङ्गाबाट वर्तमान अर्घातोस गाउँ विकास समितिको पीपलथुम भन्‍ने स्थानमा आई बसोबास गर्न थालेको अनुमान गरिएको छ।छ । चेक्मीका पुर्खाले किशान र चिदिपानीदेखि तल रहेका झिरबाङ्, डुमादी, चिसापानी र चौवाका खेत रोप्‍ने गर्दथे, ती खेतमा गोखुङ्गाबाट काम गर्न टाढा भएकोले पीपलथुममा आई उक्त खेत भोगचलन गर्न थालेका हुन् । पीपलथुममा बसोबास गर्न थालेको केही समयपछि पशुचरण एवं बसोबास योग्य ठाउँको खोजीका क्रममा पुर्खाहरू ठूलाचेक्मीमा आएका हुन् । वि.सं २०२२ सालसम्म ठूलाचेक्मीका केही मरासिनीले डुमादी, चिसापानी र चौवाका खेत कमाउने गर्दथे । गोखुङ्गाबाट पीपलथुम आउने पुर्खाको नाम काठु, किर्तु र मतु थियो, यिनीहरू तीन भाइ थिए” भनी अम्बिकाप्रसाद मरासिनीजीले मरासिनीको पुर्ख्यौली नामक लेखमा उल्लेख गर्नुभएको छ । ठूलाचेक्मीको छाप, पैयाँपाटा र ठूलाघरका मरासिनीले धेरै पछिसम्म पनि डुमादी, चिसापानी र चौवा खेतका फाँटबाट धान, पराल ल्याउने गरेको यस पंक्तिकारलाईसमेत स्मरण छ । यद्यपि वर्तमान समयमा सबै मरासिनीले सो स्थानमा रहेको पुर्ख्यौली खेत बेचिसक्नु भएको छ, तर चेक्मीका मरासिनीको खेत विगतमा डुमादी, चिसापानी र चौवामा रहेको यथार्थ हो ।
 
१३.४ पीपलथुमबाट ठूलाचेक्मीमा आगमन
"https://ne.wikipedia.org/wiki/धनञ्जय_गोत्र" बाट अनुप्रेषित