"कङ्क्रिट" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
[[चित्र:Concrete_pouring_0020.jpg|right|thumb|350x350px|व्यावसायिक भवनको लागि कंक्रिट बिछ्याइदै।]]
'''कंक्रिट'''
कंक्रिटको उपयोग २००० ई.पू. देखि हुँदै आइरहेको छ । कंक्रिटको गुण ती पदार्थहरूमा निर्भर गर्छ जुन पदार्थबाट यो बनाइन्छ तर मुख्यत: यो ती पदार्थहरूमा निर्भर गर्दछ जुन ढुङ्गा, गिट्टी आदिलाई आपसमा टास्नका लागि उपयुक्त हुन्छन् । १९औँ शताब्दीमा पोर्टल्याण्ड सिमेण्टी को आविष्कार हुनु अगाडि यो कामको लागि चून मात्र उपलब्ध थियो । तर अहिले चूनको प्रयोग बढी कडापन आवश्यक नहुने ठाउँहरूमा मात्र गरिन्छ । बढी कडापनको लागि कंक्रिटको प्रयोग गरिन्छ । बिभिन्न ठाउँहरू जहाँ लच्किने तथा मोडिने सम्भावना रहन्छ जस्तै खम्बा, त्यस्तो ठाउँहरूमा सिमण्टी कंक्रिटलाई इस्पात सँग प्रयोग गर्न सकिन्छ ।
|