"सुशासन" का संशोधनहरू बिचको अन्तर

सुशासनका प्रमुख तत्त्वहरू
पङ्क्ति १:
राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भनिन्छ ।
 
== सुशासनका प्रमुख तत्त्वहरू ==
[[संयुक्त राष्ट्रसंघ]]का अनुसार सुशासनका निम्नलिखित आठ विशेषताहरू रहेका छन् :
# विधिको शासन (rule of law)
# समानता एवं समावेसी (equity and inclusiveness)
# सहभागिता (participation)
# अनुक्रियता (responsiveness)
# बहुमत (consensus oriented)
# प्रभावशीलता दक्षता (effectiveness and efficiency)
# पारदर्शिता (transparency)
# उत्तरदायित्व (accountability)
 
 
== बाह्य कडीहरु ==
* [http://www.unescap.org/pdd/prs/ProjectActivities/Ongoing/gg/governance.asp What is Good Governance?], [[UNESCAP]]
* [http://www.sgi-network.org/ sgi-network.org] Sustainable Governance Indicators
*[http://web.worldbank.org/WBSITE/EXTERNAL/WBI/EXTWBIGOVANTCOR/0, contentMDK:20673872~menuPK:1740557~pagePK:64168445~piPK:64168309~theSitePK:1740530,00.html World Bank Researchers Analysising Governance]
 
[[श्रेणी:लोक प्रशासन]]
"https://ne.wikipedia.org/wiki/सुशासन" बाट अनुप्रेषित