"ठूला केदार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
*गयोदलु खपरेको रुनु–रुनु गयो ।
*भयो दैत्य मोहन्याल तेरै भन्नु भयो”
*यसपछि खपरे सेतीमा डुब्दै रुदै भागेर गयो | त्यहाँ बाट खप्तडमा गई माडौसजायर बस्यो |
यस प्रकारको फाग वोगटानमा छ । मोहन्याल आप्mना बाबु केदारका मूलजन्मेका कारण माथि केदारको गाथमा गएर ना“च्दैनन् । यिनै केदारलाई खापरे राक्षेसबाट मोहन्यालले आप्mना दल र वलका सहयोगले युद्ध गरेर वचाएको किंवदन्ती छ । केदारको पूजामा गाईको दूध (मथाउत) चढाउने परम्परा रहेको छ । पूजाको दिनमा साजी (विहान दुहेको दूुध) मथाउतका रुपमा घरबाट हिँड्दा हिँड्दै मन्दिरमा नपुग्ने र दूध दहीमा परिणत हुने भएका कारण अथवा अति दूरीका कारण यिनै केदारले त्यस ठाउँको एक मुठ्ठी माटो लगेर श्रद्धा भक्ति र आस्था पूर्वक जसले जस ठाउँमा स्थापना गरेको छ । त्यही पूजा आराधाना गर्नु भन्ने आदेश अनुसार अन्य ठाउँमा पनि केदारको रुपमा यिनै केदारलाई पूज्ने कार्य भएको मान्यता छ ।
*[[चाकाकेदार]] र यस ठूलोकेदारमा कार्तिक शुक्लपक्ष त्रियोदशी ठूलो जाँत (जात्रा) र वैकुण्ठ चर्तुदशीका दिनमा विशेष पूजा हुन्छ ।
"https://ne.wikipedia.org/wiki/ठूला_केदार" बाट अनुप्रेषित