"कृष (२००६ चलचित्र)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
}}
'''कृष''' २००६ को बिग्यान समन्धको [[भारतीय]] सुपरहेरो फिल्म हो, जसको निर्देशन राकेश रोशनले गरेका हुन्, जस्मा [[ऋतिक रोशन]] र [[प्रियङ्का चोपडा]] मुख्य भुमिकामा रहेका छन।
यो कृष सिरिजको दोश्रो फिल्म हो। यो फिल्म रोहित मेहेरा को छोरा कृष्णा मेहेरा को बारेमा हो, जुन कथा फिल्मको पहिलो सिरिज [[:en:Koi... Mil Gaya|कोई मिल गया]]बाट आएको हो, र त्यो फिल्म ८ अगस्ट २००३ मा रिलिज भएको थियो। कृष २३ जुन २००६ मा रिकिज भएको थियो, जस्ले {{INRConvert|450|m}}को कमाई गर्यो। यो फिल्मले [[:en:National Film Awards (India)|नेस्नल फिल्म अवार्ड]] र [[:en:Filmfare Awards|फिल्मफेर अवार्ड]] प्राप्त गरो।
 
 
पङ्क्ति २५:
* [[नसीरुद्दीन शाह]] (डाक्टर आर्या)
* रेखा (सोनिया मेहेरा)
* मनिनि मिश्रा (हनि,प्रियाको साथि)
* सरत सक्सेना (बिक्रम सिन्हा, रोहितको साथि)
* अर्चना पुरन (हनि र प्रियाको बस)
* बिन छिया (क्रिस्टियन ली)
* हेमन्त पाण्डे (बाहादुर)
* पुनित इसार (कोमन, टुरिस्ट लिडर)
 
==सङ्गीत==