"कुकुर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २६:
 
== विशेषता ==
कुकुर पशु भएता पनि यसको गणना परिवारको सदस्यको रूपमा गरिन्छ।गरिन्छ । यसलाई घरको बफादार रक्षक भनिन्छ।यसकोभनिन्छ ।यसको अलग्गै विशेषता छ।योछ । यो जसरी सुतेको भए पनि यसले कुनै वस्तुको आवाज थाहा पाईहाल्छ । कुकुर मानिस पछिको चेतना भएको प्राणी हो । उसले को आफ्नो र को पराई भन्ने सजिलै छुट्याउन सक्छ । कुकुर मालिकप्रति बफादार भएका कैयौँ उदाहरणहरुउदाहरणहरू छन् सम्झनयोग्यसम्झन योग्य तर हालै ब्राजिलको[[ब्राजिल]]को फ्लारियानपोलिस सहरस्थित रुथ कारडोसो नामक अस्पताल बाहिर एउटा कुकुर पछिल्लो ८ महिनादेखि कुरेर बसिरहेको कुकुरको कथा निकै कारुणिक र मन छुने किसिमको छ । ८ महिनाअघि उक्त अस्पतालमा उसका मालिकलाई आकस्मिक रुपमा एम्बुलेन्समा हालेर ल्याउँदा पछी लागेर आएको कुकुरले आफ्नो मालिकको मृत्यु भएको र अन्त्यष्टि समेत गरिसकिएको पत्तै पाएन । उसले मालिक भित्र छन् र एक दिन फर्किछन् भन्दै कुरी बस्दा बस्दै करिब १ वर्ष हारहारीको समय बितिसकेको छ । र पनि उ अझै त्यहीँ अस्पतालकै प्रांगढमा मालिककै प्रतिक्षामा छ । अस्पतालमा कुनै बिरामी होस् वा सामान्य मानिस बाहिर आउँदा उ पछि लागेर मालिक हुन् की भनेर समिपैमा पुग्छ । तर मालिक नभएको ठहर गरेपछि खिन्न बनेर पुरानै ठाउँमा परगेर कुरी बसीरहन्छ । जसको इमान्दारीता देखेर हस्पिटलका कर्मचारीहरुकर्मचारीहरू र यो कथा थाहा पाएका सबै भावविह्वल बनिरहेका छन् । <ref>[http://www.osnepal.com/193069#sthash.4y9aq1Ll.dpuf मृत मालिकको प्रतिक्षामा अस्पतालमा नै जिवन गुजार्दै एउटा कुकुर]</ref>
 
=== निन्द्रा ===
"https://ne.wikipedia.org/wiki/कुकुर" बाट अनुप्रेषित