"वीरगाथा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
महापुरुष योद्दाहरुको ऐतिहासिक भूमिका प्रकाशपर्ने गरी डोटी क्षेत्रमा गौरापर्व , कुनै शुखद अबसरमा वीरगाथा, धामरी, चैतको रुपमा इतिहास बर्णन गर्ने गरिन्छ | यस्ता केही वीरगाथा धमरी निनानुसर छन् |<ref name=" लाल बहादुर बम ठकुरी "> कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०) </ref>
==उदै देउवाको वीरगाथा==
*सुदाया (धोएका) लुकुडा (लुगातेरा) निरमैला भया । बटारेका लडुचीउरा पकपक फुटी गए,
Line १६० ⟶ १६१:
*शाही खेत सेउडीको हलकन्छ पाङ्गो मौलो झिकालको, घाँगडीको राँगो साहीखेत सेउडीको ढलकन्छ,
*बाली पैकलो डुमराकोटी, देउछ काफली । जौगडा ज्वान, धनाडी गडा साउ, कै जूग मारकाटभई कैजूग नाउँ ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/वीरगाथा" बाट अनुप्रेषित