"वीरगाथा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''वीरगाथा '''
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''उदै देउवाको वीरगाथा '''
सुदाया (धोएका) लुकुडा (लुगातेरा) निरमैला भया । बटारेका लडुचीउरा पकपक फुटी गए, ईतिबडा असगुन घरैबसीभया । हेर बुवा उदै देउवा, घरैबसीजाय । बलिएको चेलो बलैमाथी जान्छ जिया, राजाको मान्छ जिया राजामथि जान्छ । बारबीस बलाईर तु मेरो भाइ हो, आजको छकाली तु दिएलाई (खानादिए) काटी हाल्यो खसीबोका पकाईहाल्यो भात, पुग नपुग कटक हमु जाउला साथ, तहाई त उदैले चलुभलु कियो रानी ढुङ्गा ढाऊ, तहाईत त चलुभलु कियो फुलौटी गाड जाई बेली बासोलियो । फुलोटी खण्ड्का तुईमेरो भाइ आजको छकालो तुई देलाई काटी हाल्यो खसी बोका पकाई हाल्यो भात पुग नपुग कटक हमुजाउला साथ । वारी छ बाननी गडो पारी छ रिडीकोट एक पैकालो मारी दोसरो पैकलो धाई, दोसरो पैकलो मारी तेसरोमी धाई , तेसरोमारी चौथामी धाई ,चौथो मारी पचौमी धाई , पचौमारी छऔमी धाई, छऔ पछी सतौ मी धाई सातै मरी सकेपछी उदै देउवा मारिए ।
त्यसपछि उदै देउवाले आप्mनो प्राण जाँदा भनेछन् ू वोगटी (ठकुरीवोगटी)की चेली जति हमुसाथ (सती) आए , चन्न (ठकुरी चन्द) की चेली जति चेला पाली रहेया ,ईजु जती मयालुकी आउनै छ कयां । बुबा जति कजयकी रन प¥यो भन्या । मेरा भागको लडु चिउरा वाँडी चुढी खाया । ”
 
==दिपा देउवा रजवारको धमारी==
रैकाराजा महपति शाही र दिपा रजवार(देउवा)को वार्तालाप वि.स.१६ शाके १५०२ वि.स.१६३७ मा
वरालि सेरी रजवार दिपा घररै छौकी नै ? दिपा घररै छौकी नै ? क्याउरे खरो घरै छौ गोसाई, राजौ घरै छौ गोसाई । दिपा रे दिपा रजवार दिपा हण्डुरदेश(भोट) जान, दिपा हण्डुर देश जान हण्डर देश जाउला गोसाई रोतालि क्या हम पाउला । सुन लोटाउँला चाँदी पिटाउँला , चाइन्याजति रोज, दिपा चाइन्याजति रोज । जिउनाकी द्यँुला जिमिरे जग्गा मर्याकी अरिहल्याखोज दिपा मर्याकी अरिहाल्या खोज ।
भोटमा लडाई गर्न जाँदा दिपा देउवा रजवार र उनकी रानीको वार्तालापको करुणा ः
क्याउ हुण्डुर रोतालि द्यौंला, अरिहाल्या ध्याउना रे धिउना, मानुकी वत्थि मानुकी सेरी दुदेरुपो बुकि हेराउनी धुलौटो पाति बोललिय रनमुख लुकुडा सुजाइ खणेखाली लकुडा अन रे यिबार पुतैबर ढल्या चिउणेली लुछिहाल्योवाड ध्यकाइ चल म्वाख आदि ।
"https://ne.wikipedia.org/wiki/वीरगाथा" बाट अनुप्रेषित