"रैकाको ताम्रपत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
/* डोटी रैका राजाका ताम्रपत्रमा रैका /राईका/रायका/रैकज्यु शब्द जुम्ला,दुल्लु देखि डोटी सम्मन उस्...
पङ्क्ति १:
==डोटी रैका राजाका ताम्रपत्रमा रैका /राईका/रायका/रैकज्यु शब्द जुम्ला,दुल्लु देखि डोटी सम्मन उस्ता उस्तै==
रैका राजा जुम्ला/दुल्लु बाट डोटी आएका हुन् | यिनका ताम्रपत्रको रैका आदेश/राईका//रायका भाषा भन्ने शब्दनै रैकाज्यु भन्ने शब्द बनेको हो | यिनका देवता मस्टो गणका छन् | हाम्रो समाजमा जुम्लाबाट आएका हुन् भन्ने छ | नागी मल्ल आफ्नो जन्मथलो जुम्ला जाँदा अछाम तिमल्सेना भन्ने गाउँमा बिधवा बमानीसंग सल्के भन्ने मान्यता छ | यी र यस्ता तममौ आधार प्रमाणले रैका जुम्ला /दुल्लु बाट डोटी पाल राज्य बिजयगरी बसेका हुन् | [[कत्युरी वंशज डोटी पाल राजाका ताम्रपत्र]] र रैका राजाका ताम्रपत्रमा पनि भिन्नता छ |
 
==जुम्लाहुँदै डोटी प्रवेशगरेका चल्ल/मल्ल/शाही/शाह रैका राजाका ताम्रपत्र र अभिलेखहरुको उतार==