"रैकाको ताम्रपत्र" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३७:
ॐ मणिपदमे हुँ ।। श्रीरिपुमल्लश्चिरंजयतु १२३४
==४.१—कुमाउ बालेश्वर मन्दिरको अभिलेख==<ref name=" प्रो.ढुण्डिराज भण्डारी "> नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, पेज १४६ </ref>
*शाके सम्वत.११४५ तथा वि.स.१२८० मा क्राचल्ल देवले कुमाऊ बालेश्पर मन्दिरमा रहेको ताम्रपत्र अनुसार कुमाऊको राज्यमा विजय गरेको कुरा उल्लेख रहेको छ । यस ताम्रपत्रमा
*“परम भट्टारक महाराजाधिराज श्रीमान क्राचल्लदेव नरपतिले आपूm राजा भएको सोहै वर्षमा कार्तिकेयपुरका राजालाई नष्ट गरि वहाँ आफनो अधिकार स्थापित गरे“ को कुरा लेखिएको पाईन्छ ।
 
नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, पेज १४६
४.२—एकरुद्रबालेश्वर*—एकरुद्रबालेश्वर को मन्दिरमा प्राप्त क्राचल्ल को ताम्रपत्रअनुसार
*क्राचल्ल १२०७ (वि.स.१२६४) मा क्राचल्ल दुल्लुको राजधानीमा बसेकोहुरा प्रमाणीत हुन्छ ।
*यस ताम्रपत्रलेखनमा क्राचल्लले आफुलाई “परमसौगात“ अर्थात बुद्धका परम उपासक भन्ने विशेषणले विभुषित रुपमा आदर र श्रद्धा राख्दथे भन्ने तथ्य स्पष्ट हुन्छ ।
 
==राजाअशोक चल्लका बुद्धगयामा प्राप्त अशोक चल्लका अभिलेख==