"रैकाको ताम्रपत्र" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३५२:
*१५. यो हरेच्च वसुन्धरा । सष्टिवर्ष सहस्राणी विष्ठाया जायते क्रि
*१६. मि ः ।। शुभमस्तु ।।
 
==राजा नागी मल्ल==
११.१ — राजा नागी मल्लको शाके १३०६ माघ (वि.स.१४४१ ) को ताम्रपत्र
१) ॐ स्वस्ति श्री शाके १३०६ समये ।
२) माघ मासे ।। श्री राजाधिराज ।। श्री राजाधिराज ।। नागमल्ल
३) राज्ये ।। श्री वाद सउ । पका देयकीवार
४) षे सषलु दसउ दिसा गलदेई सति ।।
५) कालु सुनाहारको कियो विरषभ । ........।।
स्रोत ः— रमेशजंग थापा , प्राचीन नेपाल संख्या ४० पृष्ठ ३४ (माघ २०३१ वैशाख २०३४)
 
==राजा नागी मल्लको शाके १३०९ माघ (वि.स.१४४४ )को ताम्रपत्र==