कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
{{प्रयोगकर्ता:Tiger Gang/Topicons}}
{{प्रयोगकर्ता:Tiger Gang/Navbar}}
{{प्रयोगकर्ता:Tiger Gang/UserboxCoast}}
{{प्रयोगकर्ता:Tiger Gang/Infobox}}
म किन विकिमा छु ?
* नेपालमा शिक्षा सबैभन्दा बढी नाफामूलक व्यवसाय भएको छ । सरकारी विद्यालयको शिक्षा एकदमै नाजुक स्थितीमा छ । गुणस्तरीय शिक्षाको नाममा व्यापारीहरूले अभिभावकहरूलार्इ लुटीरहेका छन् । म सम्पूर्ण नेपालीहरूलार्इ नेपाली भाषामा निःशुल्क पाठ्यसामाग्रीहरू प्रदान गर्न चाहन्छु ।
* नेपालमा धेरै सम्भावनाहरू छन् तर पनि यहाँका युवाहरू मरूभूमिमा मजदुरी गर्न विवस छन् । हाम्रा धेरै सम्पदाहरू त्यतिकै खेर गइरहेकाछन् । म मेरो देशको वास्तविक अनुहार विदेशी तथा सम्पूर्ण नेपालीहरूलार्इ चिनाउन चाहन्छु ।
* प्रकृतिले नेपाललार्इ असङ्ख्य जीवजन्तु तथा वनस्पतिले सजाएको छ । विश्वभरमा नेपाल मात्रै एउटा त्यस्तो देश हो जुन समुन्द्र सतहबाट ६० मिटर [[केचना]]देखि ८,८४८ मिटरको उचाइ [[सगरमाथा]]सम्म फैलिएको छ जहाँ [[बाघ]]देखि [[हिउँ चितुवा]]सम्म पार्इन्छ । यो सञ्जिवनी पाइने देश हो, यहाँ धेरै जडीबुटीहरू त्यतिकै खेर गइरहेका छन् । अझै पनि धेरै जडीबुटीहरूको पहिचानसमेत हुनसकेको छैन ।
* नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । म यहाँ मेरो संस्कृतिको बारेमा लेख्दैछु, जातीय विविधतामा एकता भएको मेरो देशको सामाजिक सहिष्णुता म दुनियाँलार्इ देखाउन चाहन्छु ।
 
 
*नेपाली हु यसमा मलाई गर्व छ।
*यो त्यही नेपाल हो जहाँ विर गोर्खाली हरू जन्मे।
*यो नेपाल जहाँ शान्तिका दुत भगवान गौतम वुद्ध उदाय।
*यो नेपाल जहाँ संसारको सिर सगरमाथा सानदार रूपमा बसेको छ।
*मलाई पर्ने ठाउ
**पोखरा, जोमसोम
**खप्तड, रारा,
**मनकामना, लुम्बिनी
**इलाम, धरान
 
{{प्रयोगकर्ता:Tiger Gang/Sm.Para-Headline|समान्य जानकारी}}
{{प्रयोगकर्ता:Tiger Gang/Milestones}}