"ठूला केदार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३९:
*ब्रह्मवेताल,
*मसानी,
*साङौडी,[[सौडी/सौटी देवता]]
सौटी सहितकाको देउरो आउँछ । मेलघट्टी र जैनाडी मोहन्यालकी वहिनी भएका कारण मोहन्याल यिनका टाउकामा तेल हालिदिन्छन् कपालकोरी दिन्छन् । मोहन्याल २ वटा छन् | डोटी केदार र त्यहाको केदार्नीबाट पनि मोहन्यालको जन्म भएको मान्यता छ | ती मोहन्याल लाना केदारमा छन् | तल्लो बोगटान([[कत्युरी नरेश ]])को मोहन्यालको पनि यहाँको केदारमा ठुलो सम्मान हुन्छ | डोटी तल्लो बोगटानका मोहन्याल कुमाऊ गडवालका केद्रनाथबाट उत्पति भएका हुन् | हाम्रो यस क्षेत्रदेखि जुम्लासम्म बीच बीचमा केदार प्रवेश गरेका छन् । अछाम र डोटीको चौखुट्टेसम्म केदारको र उता खापरेको क्षेत्र हो ।
 
"https://ne.wikipedia.org/wiki/ठूला_केदार" बाट अनुप्रेषित