"गणेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
| Mount = [[मुसा]]
}}
'''गणेश भगवान्''' हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले [[पूजा]] गर्ने देवताको नाम हो '''गणेश'''। [[हात्ती]]को [[शिर]] तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। [[ऋद्धि]] र [[सिद्धि]] यीनका श्रीमती हुन्। [[नेपाल]] तथा [[भारत]]मा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ।हुन्छ।शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जांतहुने,पुजागर्ने तिथि ,मिति ,बिधि ,बिधानमा एकरुपता छ | तर नेपालको सूदुरपश्चिम डोटी क्षेत्रमा गणेश भगवानलाई फरक नामले पनि चिन्ने गरिन्छ | जस्तै =
शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जांतहुने,पुजागर्ने तिथि ,मिति ,बिधि ,बिधानमा एकरुपता छ | तर नेपालको सूदुरपश्चिम डोटी क्षेत्रमा गणेश भगवानलाई फरक नामले पनि चिन्ने गरिन्छ | जस्तै =
*१) डोटी बोगटानमा धिरगाणी (गणेश) भनिन्छ |
*२) डडेल्धुरामा गन्याप लाटो (बडालको लाटो देवता) भनिन्छ |
*३) दार्चुलामा लटिनाथ /लट्बाव (गणेश ) भनिन्छ |
*४)............................. आदि |
गणेश शब्दको उत्पत्ति [[गण]]+[[ईश]] मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता। शिवगणमा प्रमुख गण नन्दी कहलाईन्छन्। नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश कहलाईन्छन्।
 
"https://ne.wikipedia.org/wiki/गणेश" बाट अनुप्रेषित