"अष्टाङ्गयोग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
 
अन्तरङ्ग भाग ः धारणा, ध्यान, समाधि अष्टाङ्ग याेगका अन्तरङ्ग पक्ष हुन् । यिनीहरू अात्मनिष्ठ हुन्छन्, त्यसैले अात्मचिन्तनद्वारा यिनीहरूकाे सिद्धि प्राप्त हुन्छ । उपर्युक्त सबैकाे खाेलुवा तल दिइएकाे छ ः
== १यम१ यम ==
यम अन्तरगत अहिंसा,सत्य,अस्तेय,ब्रह्मचर्य र अपरिग्रह पर्दछन् । यिनहिरुको विस्तृत व्याख्या तल गरीएको छ
 
== अहिंसा ==
प्रणी मात्रकाे प्रेम गर्नु, अरूकाे अहितं नगर्नु, जीवहत्या नगर्नु, कसैलार्इ दुःख कष्ट नदिनु, मनमा शत्रुताकाे भाव नराख्नु अादि कुराहरू अहिंसाभित्र पर्दछन् । कुनै निरपराध प्राणी लाई कुनै पनि किसिम बाट दुःख पु¥याउनु हिंसा हो । अहिंसा भनेको कसैलाई पनि मन, बचन र कर्मले दुःख नदिनुहो । तर आततायी, डाँकु, डान, र दुष्टहरुको नाश गर्नु लाईपनि अहिंसा भनिन्छ । किनभने यसो गर्नाले कैयौ निरपराध प्राण्ीा हरुको ज्यान बच्दछ । उनिहरुले शान्ति पाउछन् । अहिंसा तिन प्रकारका हुन्छन् - बाैद्धिक, वाचिक, शारीरिक ।
"https://ne.wikipedia.org/wiki/अष्टाङ्गयोग" बाट अनुप्रेषित