"अष्टाङ्गयोग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १९:
 
३. शारीरिक अहिंसा ः शरीरद्वारा कुनै किसिमकाे काटमार अादि नगर्नु शारीरिक अहिंसा हाे । बाैद्धिक अहिंसा र वाचिक अहिंसाकाे साधना गरेपछि शारीरिक अहिंसाकाे स्थितिमा मानिस स्वतः पुग्दछ ।
 
==सत्य==
मन बचन र कर्मले सत्य बोल्नु, सत्य ब्यवहार गर्नु सत्यहो । सत्यको परिभाषा गर्न कठिन हुन्छ । तपाईले बोलेको सत्य बचनले यदि कुनै निरपराध प्राण्ीाको हिंसा हुन्छ भने त्यो सत्य होइन । तपाईले बोलेको असत्य बचनले पनि यदि कसैको भलो हुन्छ भने त्यो सत्य मानिन्छ
'''सत्यमेव जयते नानृतम्''' अर्थात् सत्यकाे नै विजय हुन्छ, असत्यकाे हाेइन (मुण्डकाेपनिषद् तृतीय) । मन, वचन र कर्मले सधैं सत्य बाेल्नु पर्ने कुरा उपनिषद् वाक्यले पुष्टि गरेकाे पाइन्छ । सत्यलार्इ दुर्इ भागमा बाँडेर अध्ययन गरिएकाे छ मानसिक वा बाैद्धिक सत्य र वाचिक सत्य ।
१. मानसिक (बाैद्धिक सत्य) - मनमा कुनै किसिमकाे रागद्वेष नराखी बुद्धिद्वार धर्म अधर्म, वाद प्रतिवादमा सन्तसलन कायम गर्नु मानसिक वा बाैद्धिक सत्य हाे ।
 
==सत्य==
"https://ne.wikipedia.org/wiki/अष्टाङ्गयोग" बाट अनुप्रेषित