"अष्टाङ्गयोग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २४:
१. मानसिक (बाैद्धिक सत्य) - मनमा कुनै किसिमकाे रागद्वेष नराखी बुद्धिद्वार धर्म अधर्म, वाद प्रतिवादमा सन्तसलन कायम गर्नु मानसिक वा बाैद्धिक सत्य हाे ।
 
'''मोटा अक्षर'''===सत्य===
=== अस्तेय ===
मन बचन र कर्मले सत्य बोल्नु, सत्य ब्यवहार गर्नु सत्यहो । सत्यको परिभाषा गर्न कठिन हुन्छ । तपाईले बोलेको सत्य बचनले यदि कुनै निरपराध प्राण्ीाको हिंसा हुन्छ भने त्यो सत्य होइन । तपाईले बोलेको असत्य बचनले पनि यदि कसैको भलो हुन्छ भने त्यो सत्य मानिन्छ
अरुका अधिकारमा रहेकाे कुनै पनि वस्तु मन,वचन, कर्मले चाेरी नगर्नु '''अस्तेय''' हाे ।अथवा कुनैपनि प्रकारले चोरी/ठगी नगर्नु अस्तेय हो । आस्तेयको पनि सत्यको जस्तै क्लिष्ट परिभाषा छ । चोरीमा अरुको चीज आफ्नो बनाउने प्रयास हुन्छ । चोरीको भौतिक अर्थ भन्दा अध्यात्मकि अर्थ गहन छ । तपाई भित्र जे छ, बाहिर त्यही हुन नसक्नु/नदेखिनु पनि एक प्रकारको ठगी वा चोरी हो । कसैको विवशताको लाभ लिएर जमीन इत्यादि सस्तो मूल्यमा किन्नु पनि चोरीहो । कसैको वस्तु उसको आज्ञा विना प्रयोग गर्नु पनि चोरी हो । यी यावत् कर्महरुको मन, वचन र कर्मले त्याग गर्र्नुु अस्तेयहो अस्तेय तिन प्रकारकाे हुन्छ - बाैद्धिक, वाचिक र शारीरिक ।
'''सत्यमेव जयते नानृतम्''' अर्थात् सत्यकाे नै विजय हुन्छ, असत्यकाे हाेइन (मुण्डकाेपनिषद् तृतीय) । मन, वचन र कर्मले सधैं सत्य बाेल्नु पर्ने कुरा उपनिषद् वाक्यले पुष्टि गरेकाे पाइन्छ । सत्यलार्इ दुर्इ भागमा बाँडेर अध्ययन गरिएकाे छ मानसिक वा बाैद्धिक सत्य र वाचिक सत्य ।
:१. बाैद्धिक अस्तेय - परद्रव्यमा कुदृष्टिपात नगर्नु र त्यसबारे चिन्तन पनि नगर्नु बाैद्धिक अस्तेय हाे ।
१. मानसिक (बाैद्धिक सत्य) - मनमा कुनै किसिमकाे रागद्वेष नराखी बुद्धिद्वार धर्म अधर्म, वाद प्रतिवादमा सन्तसलन कायम गर्नु मानसिक वा बाैद्धिक सत्य हाे ।
 
=== ब्रह्मचर्य ===
"https://ne.wikipedia.org/wiki/अष्टाङ्गयोग" बाट अनुप्रेषित