"अष्टाङ्गयोग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २४:
 
=== अस्तेय ===
अरुका अधिकारमा रहेकाे कुनै पनि वस्तु मन,वचन, कर्मले चाेरी नगर्नु '''अस्तेय''' हाे ।अथवा कुनैपनि प्रकारले चोरी/ठगी नगर्नु अस्तेय हो आस्तेयको पनि सत्यको जस्तै क्लिष्ट परिभाषा छ । चोरीमा अरुको चीज आफ्नो बनाउने प्रयास हुन्छ । चोरीको भौतिक अर्थ भन्दा अध्यात्मकि अर्थ गहन छ । तपाई भित्र जे छ, बाहिर त्यही हुन नसक्नु/नदेखिनु पनि एक प्रकारको ठगी वा चोरी हो । कसैको विवशताको लाभ लिएर जमीन इत्यादि सस्तो मूल्यमा किन्नु पनि चोरीहो । कसैको वस्तु उसको आज्ञा विना प्रयोग गर्नु पनि चोरी हो । यी यावत् कर्महरुको मन, वचन र कर्मले त्याग गर्र्नुु अस्तेयहो अस्तेय तिन प्रकारकाे हुन्छ - बाैद्धिक, वाचिक र शारीरिक ।
:१. बाैद्धिक अस्तेय - परद्रव्यमा कुदृष्टिपात नगर्नु र त्यसबारे चिन्तन पनि नगर्नु बाैद्धिक अस्तेय हाे ।
 
"https://ne.wikipedia.org/wiki/अष्टाङ्गयोग" बाट अनुप्रेषित