"अष्टाङ्गयोग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २८:
 
=== ब्रह्मचर्य ===
मन वचन र कर्मले कामवाशनाको पूर्ण निरोध बह्मचर्य हो । योगशास्त्रहरुमा अनावश्यक यौनकृया अथवा संभोगले मानिसमा रहेको दिव्य ऊर्जा नाशहुन्छ भनि बताइएको छ । जस्तै – '''मरणं विन्दुपातेन जीवनं विन्दुधारणात्''' । योगशास्त्र अनुसार चेतनाको उच्चस्तर विकासमा अनावश्यक संभोग बाधक छ । यसको इच्छा प्रथमतः मनमा जाग्दछ , अतः यसको कामना मानसिक धरातलमै नआओस भनि यसको निरोधको अभ्यास गर्नु भनेको ब्रह्मचर्य हो । भनिएको छ – '''कर्मणा मनसा वाचा सर्वावस्थासु सर्वदा । सर्वत्र मैथुन त्यागी ब्रह्मचर्य प्रचक्षते''' । अर्थात मन, वचन र कर्मले हुने सवै किसिमका मैथुनको त्याग गर्नुनै ब्रह्मचर्य हो । तपाईले अश्लील वार्ता सुन्नु मात्रै भयो भने तपाई ब्रह्मचारी मानिनु हुन्न । यो ब्रह्मचर्यको परिभाषा हो ।
 
=== अपिरग्रह ===
"https://ne.wikipedia.org/wiki/अष्टाङ्गयोग" बाट अनुप्रेषित