"ठूला केदार" का संशोधनहरू बिचको अन्तर

कहाँबाट आउने गर्छन् यहाँ
पङ्क्ति ३९:
==मुसे माडौ ==
अछाम जिल्लाको विनायक गाउँ विकास समिति वार्ड नम्बर २ मा मुसे माडौ छ । त्यहाँ मुसेलाई मष्टो भनिन्छ । जनैपूर्णिमा, अनन्तचर्तुदशी वा मंसिर शुक्ल चर्तुदशीका दिन मुसेमाडौंमा धुमधामसँग मेला लाग्छ । वलि पनि गर्ने गर्दछन् । अनन्ते चर्तुदशी भनेको दाडेमष्टोको तिथि हो । दाडेमष्टोलाई डोटी भेगमा खापरेको नामले पनि सम्वोधन गरिन थालियो । यसैलाई मसे÷मुसे देवता भनियो । तान्त्रीक विधिको मष्टो परम्परा कर्णाली प्रदेशमा प्रसस्त भेटिन्छ ।
 
<u>कहाँ कहाँ बाट आउँछन यहाँ मेला भर्न</u>
 
यस केदारको मेलामा लाना केदारेश्वर तथा धिर्कामाण्डौ गा०वि०स० का मानिसहरु देवताको करले तथा रमाईलोको लागि पनि आउने गर्छन । किन भने बिशेष गरी यी दुई गा०वि०स० बाट देवताको देउरो आउछ । बाँकी केदारको वरिपरि रहेका गा०वि०स० हरु क्रमश सिमचौर केदार अखडा कानाचौर चवाराचौतारा सातफरी मान्नाकापडी बर्छैन निरौली गा०वि०स० का मानिसहरु धेरै जसो आउने गर्छन । श्री केदार बाबाले मनोकामना पूरा गरिदिन्छन भन्ने जनिबश्वासका कारणले यहाँ धेरै टाढा बाट समेत निष्ठा काष्ठाका साथ भगवान शिवजीको नामले ब्रत गरी केदारबो द्शन गर्न अाउने गर्दछन । अझै उल्लेख्य पक्ष त के छ भने नजिकको तिर्थ हेला भनेझैँ यो मन्दिर आसपासका भन्दा टाढा बाट श्रद्धा र भक्तिभावका साथ आउने मानिसहरुको मनोकाँक्षा पूरा हुने गरेको पाईन्छ ।त्यही वास्तबिकतमाको कारण हो कि कैलाली जिल्लाको विभिन्न स्थानबाट थारु समुदायका मानिसहरु यहाँ हर्क बर्ष अाउने गर्छन । त्यसैमा पनि जसको सन्तान छैनन् त्यस्ता दम्पत्ति एक चोटी ब्रत लिएर आएपछि अर्को पटक कुनै न कुनै सन्थान ल्याएर केदार आउने गरेको वास्तविकता सबै सामू घाम जस्तै छर्लङ्ग छ ।
"https://ne.wikipedia.org/wiki/ठूला_केदार" बाट अनुप्रेषित